बागमती प्रदेशका ज्येष्ठ सांसद ढुंगानाले लिए शपथ

१३ पुस, हेटौडा । बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका छन् । बागमती प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार प्रदेश प्रमुखकाे कार्यालयमा शपथ गराएका हुन् । ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए […]

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा सदस्यद्वारा शपथ ग्रहण

हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश सभाका १०९ जना सदस्यले शपथ ग्रहण गर्नुभएकाे हाे । ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार शपथ लिनु भएकाे थियाे । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको शपथ गराउनु भएकाे हाे ।

बागमती प्रदेश सभा सदस्यले लिए शपथ

१४ पुस, हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ लिएका छन् । प्रदेश सभाका १०९ जना सदस्यले शपथ लिएका हुन् । ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार सपथ लिएका थिए । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन् । प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा […]

बागमती ज्येष्ठ सांसद ढुंगानाले लिए शपथ

बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश सभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् ।