ज्येष्ठ सांसद जबराले आज राष्ट्रपतिबाट  शपथ लिने

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो । नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राण

सम्बन्धित सामग्री

संसद् सञ्चालनका विषयमा छलफल भएको छ : सहायक प्रवक्ता धमला

काठमाडौं २२ पुष । प्रतिनिधिसभाका ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले आज बोलाएको सर्वदलीय बैठकमा संसद्‍का अगामी बैठकहरुमा के कसरी अगाडि बढ्नेलगायतको विषयमा छलफल भएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमालाले बताए। उनले भने,‘संसद्‍का अगामी बैठकहरुमा के कसरी अगाडि बढ्ने, सभामुख, उपसभामुखको निर्वाचन नभएसम्म र व्यवस्था तथा परामर्श समितिको गठन नभएसम्म  बैठक संचालनका प्रक्रियाका विषयमा सामान्य छलफल […]

सर्वदलीय बैठक बस्दै, संसदको पहिलो बैठकका एजेण्डा तय गरिने

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसका लागि तय भएको छ । पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाइएको छ । ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले आज दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् ।