बागमती प्रदेश सभा सदस्यद्वारा शपथ ग्रहण

हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश सभाका १०९ जना सदस्यले शपथ ग्रहण गर्नुभएकाे हाे । ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार शपथ लिनु भएकाे थियाे । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको शपथ गराउनु भएकाे हाे ।

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा सदस्यले लिए शपथ

बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेश सांसदहरूले बिहीवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। प्रदेश सभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले १०९ जना प्रदेश सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराएका...