नेपाल टी-२० लिग खेल्नका लागि बाँकी दुई टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पत्रकार सम्मेलन गर्दै बाँकी दुई टोली घोषणा हो ।क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई बाँकी टोलीको रूपमा सार्वजनिक गरेको छ । फार वेस्टर्न युनाइटेड टिम युनाइटेड किन्डमको टिम भएको क्यानले जनाएको छ । जसको मालिक एसएस इभेन्ट एन्ड भेन्चर्स रहेको छ । त्यस्तै पोखरा युनाइटेडको मालिक पोस्ट राज ज्ञवाली रहेका छन् । क्यानले यसअघि चार टोलीको नाम सार्वजनिक गरिसकेको थियो । न