श्रीमतीमाथि नाम नखुलेको रसायन प्रहार

भक्तपर – भक्तपुरकाे सूर्यविनायक नगरपालिका– ४, दधिकोटस्थित चित्रपुरमा श्रीमानले श्रीमतीलाई रसायन प्रहार गरी घाइते बनाएका छन्। आइतबार साँझ ६५ वर्षका श्याम गुभाजूले ६० वर्षे श्रीमतीलाई कुटपिट गरी नाम नखुलेको रयासनले शरीरमा प्रहार गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसरका अनुसार घाइतेलाई बर्न अस्पताल कीर्तिपुरमा छोरा आकाश गुभाजूले लगेका छन्। पीडक अहिले प्रहरी नियन्त्रणमा रहेको छन्।

सम्बन्धित सामग्री

श्रीमतीमाथि शंका गर्दै २० दिने नवजात शिशुको मुख थिचेर हत्या…

वीरगञ्ज – श्रीमतीमाथि शंका गर्दै आफनै २० दिनको नवजात छोराको हत्या गरेको आरोपमा बारामा एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले आफ्नै २० दिनको छोराको हत्या गरेको आरोपमा बाराको देवताल गाउँपालिका- ४ पिप्राढी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। नवजात छोराको हत्या गरी फरार […]

दाइजोको निहुँमा श्रीमती कुटपिट गरेको आरोपमा डा पंकज पक्राउ

दाइजोको निहुँमा श्रीमतीमाथि कुटपिट गरेको आरोप लागेका डा पंकज चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले चौधरीलाई मंगलबार साँझ पक्राउ गरेको हो।

श्रीमतीमाथि दुर्व्यवहार गरेपछि ‘सुपारी’ दिएर हत्या

श्रीमतीमाथि दुर्व्यवहार गरेको निहुँमा झापामा एक भारतीय नागरिकको हत्या भएको खुलेको छ । श्रीमान्को अगाडि श्रीमतीलाई दुर्व्यवहार गरेपछि भारतीय नागरिक ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको खुलेको हो । उनी...

श्रीमतीमाथि दुर्व्यवहार गरेपछि ‘सुपारी’ दिएर हत्या

श्रीमतीमाथि दुर्व्यवहार गरेको निहुँमा झापामा एक भारतीय नागरिकको हत्या भएको खुलेको छ। श्रीमान्को अगाडि श्रीमतीलाई दुर्व्यवहार गरेपछि भारतीय नागरिक ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको योजना बनाएर हत्या भएको खुलेको हो। हत्यामा संलग्न...

शिक्षकद्वारा श्रीमतीमाथि खुर्पा प्रहार

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–५ हमेलामा एक शिक्षकले आफ्नै श्रीमतीमाथि खुर्पा प्रहार गरेका छन्। ३३ वर्षीय जसन तामाङले २८ वर्षीया श्रीमती सुनितालाई सोमबार राति खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले बताए।तामाङ स्थानीय मच्छिन्द्रदेवी आधारभूत विद्यालयका स्थायी शिक्षक हुन्। सुनिता रगताम्मे अवस्थामा छिमेकीको शरणमा पुगेर ज्यान जोगाएको स्थानीयले बताए। उनको बायाँ खुट्टा, दायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर घाइते अवस्थामा उद्धार गर

भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार

काठमाडौं । भक्तपुरमा एक जना महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार तेजाब प्रहारबाट घाइते भएकी महिलाको उपचार भइरहेको छ । रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले जानकारी दिए । […] The post भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीमतीमाथि बञ्चरो प्रहार गर्दा…

दाङ, २१ कात्तिक । दाङको गढवामा बञ्चरोको बिँड प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ परिचोकका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी विवादमा डनबहादुरले श्रीमतीको टाउकोमा बञ्चरोको बिँडले हिर्काएको पछि सुनिताको मृत्यु भएको हो । डनबहादुरलाई अहिले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद

श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ।...

रौतहटमा श्रीमानले गरे श्रीमतीमाथि तेजाव प्रहार

रौतहटमा एक पुरुषले श्रीमतीमाथि तेजाव प्रहार गरेका छन् ।  जिल्लाको चन्द्रपुर नगरपालिका  ७ का ४२ वर्षीय दिपक विश्वकर्माले आफ्नै श्रीमती ३८ वर्षीय दीपिका विश्वकर्मामाथि तेजाव प्रहार गरेका हुन् । दीपकले घरायसी विवादका कारण दिपिकामाथि तेजाव प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।घरायसी विषयलाइ लिएर दीपकले श्रीमतीमाथि तेजाव  प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी  सिद्धीविक्रम शाहले बतएका छन् । तेजाब  प्रहारबाट घाइते भएकी महिलालाई चन्द्रनिगाहपुरस्थित एपोलो अस्