श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद

श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ।...

सम्बन्धित सामग्री

भक्तपुरमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

काठमाडौं । सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरमा बस्ने श्याम गुभाजुले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएका छन् । ६५ वर्षका श्याम गुभाजुले आइतबार राति ६० वर्षीया श्रीमती पूजा गुभाजुलाई कुटपिट र एसिड प्रहार गरी घाइते बनाएको भक्तपुर प्रहरीले जनाएको छ । श्यामले श्रीमती पूजा गुभाजुको शरीरमा नाम नखुलेको केमिकल (रसायन) प्रहार गरेको प्रहरीले बताएको छ […]

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान् जेल जलान

जनकपुरकी आरती साहमाथि एसिड प्रहार गर्ने श्रीमान् संजीव साहलाई  जिल्ला अदालत धनुषाले जेल चलान गरेको छ। बिहीबार जिल्ला अदालत धनुषाका न्यायधिश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले साहलाई १० वर्ष ६ महिना करागार...

श्रीमतीमाथि एसिड प्रहार गर्ने पतिलाई १० वर्ष छ महिना कैद

धनुषाकी आरती साहमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ । जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिवलाई १० वर्ष छ महिना कैद, रु छ लाख ५० हजार जरिवाना र रु छ लाख ५० हजार …

एसिडपीडित आरती भन्छिन्- ममाथि निरन्तर अन्याय भयो

३१ साउन, जनकपुरधाम । धनुषा जिल्ला अदालतले २५ साउनमा सुनाएको एउटा फैसलामा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव साहलाई दोषी ठहर गर्‍यो भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दियो । २१ वर्षीया आरती साहलाई उनका श्रीमान सञ्जीवले दीपावलीकै दिन २९ कात्तिक २०७७ मा एसिड प्रहार गरेका थिए । एसिडले शरीरको करीब आधा भाग जलेर उनी विरुप […]

श्रीमतिमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई अदालतबाट दोषी ठहर

धनुषा । धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २७ वर्षीय सञ्जीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गङ्गाकुमार मिश्रले जानकारी दिए । उनका अनुसार सोही घटनामा पक्राउ परेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको छ । गत कात्तिक २९ […]

एसिड प्रहार गर्ने श्रीमान् दोषी ठहर, एसिड व्यवसायीलाई सफाई

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान्लाई अदालतले दोषी ठहर गरेको छ । धनुषा जिल्ला अदालतले आरती साहमाथि एसिड खन्याउने उनकै २६ वर्षीय पति संजीव साहलाई दोषी ठहर गरेको हो ।सोमबार धनुषा जिल्ला अदालतको फाँट नम्बर ३ मा कृष्णमुरारी शिवाकोटीको एकल इजलासले संजीवलाई दोषी ठहर गरेको छ भने एसिड व्यवसायी नागेन्द्र साहलाई सफाई दिएको छ । संजीवले नागेन्द्रकै पसलबाट एसिड खरिद गरी आरतीमाथि उक्त एसिड खन्याएका थिए ।धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रका अनुसार न्यायाधीश शिवाकोटीले संजीवको कसुर ठहर गर्द

श्रीमतीमाथि एसिड प्रहार गर्न नपाएपछि . . .

एसिड प्रहार गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले महानगरीय प्रहरी वृत गौशाला काठमाडौँको सहयोगमा पक्राउ गरेको हो।...

घरायसी विवादमा श्रीमतीमाथि एसिड प्रहार, श्रीमान् प्रहरी नियन्त्रणमा

रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४२ वर्षीय दीपक विकले ३८ वर्षीया आफ्नी श्रीमती दीपिका विकमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।...

रौतहटमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरे

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । चन्द्रपुर नगरपालिका– ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो ।

श्रीमतीमाथि एसिड प्रहार, श्रीमानसहित चार पक्राउ

भतरपुर : एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन्। पोखरा महानगरपालिका–२९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन्।  एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बुधबार अपराह्न भर...