भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार

काठमाडौं । भक्तपुरमा एक जना महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार तेजाब प्रहारबाट घाइते भएकी महिलाको उपचार भइरहेको छ । रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले जानकारी दिए । […] The post भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिक.