श्रीमतीमाथि बञ्चरो प्रहार गर्दा…

दाङ, २१ कात्तिक । दाङको गढवामा बञ्चरोको बिँड प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ परिचोकका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी विवादमा डनबहादुरले श्रीमतीको टाउकोमा बञ्चरोको बिँडले हिर्काएको पछि सुनिताको मृत्यु भएको हो । डनबहादुरलाई अहिले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

श्रीमतीमाथि बञ्चरो प्रहारपछि प्रहरीको शरणमा

बाँके । बाँकेको जानकी गाउँपालिकामा श्रीमानले श्रीमतीमाथि बञ्चरो प्रहार गरेकी छिन् । श्रीमानको बञ्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । घाइतेको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।  बाँकेको जानकी गाउँपालिका ...

श्रीमतीमाथि बञ्चरो प्रहार

बाँके । बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । जानकी