शिक्षकद्वारा श्रीमतीमाथि खुर्पा प्रहार

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–५ हमेलामा एक शिक्षकले आफ्नै श्रीमतीमाथि खुर्पा प्रहार गरेका छन्। ३३ वर्षीय जसन तामाङले २८ वर्षीया श्रीमती सुनितालाई सोमबार राति खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले बताए।तामाङ स्थानीय मच्छिन्द्रदेवी आधारभूत विद्यालयका स्थायी शिक्षक हुन्। सुनिता रगताम्मे अवस्थामा छिमेकीको शरणमा पुगेर ज्यान जोगाएको स्थानीयले बताए। उनको बायाँ खुट्टा, दायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर घाइते अवस्थामा उद्धार गर

सम्बन्धित सामग्री

धनकुटामा श्रीमतीमाथि खुर्पा प्रहार

धनकुटाको चौबिसे गाउँपालिका–५ हमेलामा एक शिक्षकले आफ्नै श्रीमतीमाथि खुर्पा प्रहार गरेका छन् । ३३ वर्षीय जसन तामाङले २८ वर्षीया श्रीमती सुनितालाई सोमवार राति खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले बताए ।