रौतहटमा श्रीमानले गरे श्रीमतीमाथि तेजाव प्रहार

रौतहटमा एक पुरुषले श्रीमतीमाथि तेजाव प्रहार गरेका छन् ।  जिल्लाको चन्द्रपुर नगरपालिका  ७ का ४२ वर्षीय दिपक विश्वकर्माले आफ्नै श्रीमती ३८ वर्षीय दीपिका विश्वकर्मामाथि तेजाव प्रहार गरेका हुन् । दीपकले घरायसी विवादका कारण दिपिकामाथि तेजाव प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।घरायसी विषयलाइ लिएर दीपकले श्रीमतीमाथि तेजाव  प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी  सिद्धीविक्रम शाहले बतएका छन् । तेजाब  प्रहारबाट घाइते भएकी महिलालाई चन्द्रनिगाहपुरस्थित एपोलो अस्

सम्बन्धित सामग्री

आरुबोटेमा श्रीमानले गरे श्रीमतीको हत्या, सासू र छिमेकी घाइते

काठमाडौँ- पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो । बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका ...

आरुबोटेमा श्रीमानले गरे श्रीमतीको हत्या, सासू र छिमेकी घाइते

काठमाडौँ- पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो । बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका ...

जब श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरे...

सुर्खेतमा एक व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु प्रहार गरेका छन् । चिङ्गाड गाउँपालिका –१ का ३० वर्षीय तिलबहादुर घर्तीले आफ्नै श्रीमितलाई चक्कु प्रहार गरि घाइते बनाएका हुन् । शुक्रबार बिहान ८ बजे  वीरेन्द्रनगर नगरपालिका –४ भैरवस्थानस्थित ससुरालीको घरमा आएका उनले त्यही नै चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हिराबहादुर पाण्डेले भने,‘ ३३ वर्षीया श्रीमती खगिसरा घर्तीलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीलाई खबर आउने वित्तिकै प्रहरी त्यह

श्रीमानले गरे श्रीमतीमाथि छुरा प्रहार

मोरङको उर्लाबारी नगरपालिका–८ आइतबारेमा श्रीमान (पति)को छुरा प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन्।...

विवाह भनेको बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स होईन र पुरूषलाई विशेष अधिकार छैन

भारतको कर्नाटक उच्च अदालतले विवाह भनेको बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स नभएको जिकिर गरेको छ। उच्च अदालतले श्रीमतीमाथि जबरजस्ती यौन हमला चाहे उसको श्रीमानले नै गरे पनि त्यो बलात्कार नै हुने ...

रौतहटमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरे

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । चन्द्रपुर नगरपालिका– ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो ।

भरतपुरमा श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार :: Pahilopost.com

भतरपुरः एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन्। पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा