चेल्सी घरेलु मैदानमै स्तब्ध - NepaliPatra

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी एस्टन भिल्लासँग घरेलु मैदानमै १–० गोलले स्तब्ध बनेको हो । भिल्लालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७३ औं मिनेटमा ओल्ली वाटकिन्सले गरे । जितसँगै ६ खेलमा १२ अंक जोडेर भिल्ला तालिकाको छैटौं स्थानमा उक्लिएको छ । चेल्सी भने […]

सम्बन्धित सामग्री

वल्भेससँग पनि हार्‍यो चेल्सी

इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिसमस इभमा चेल्सी वल्भेससँग स्तब्ध बनेको छ। आइतबार राति भएको खेलमा चेल्सी वल्भेससँग २-१ ले पराजित भएको छ। जारी सिजन निरासाजनक यात्राबाट गुज्रिरहेको चेल्सीको यो प्रिमियर लिगमा आठौं हार हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सी विरुद्ध घरेलु टोली वल्भेसले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो। उसका लागि मारिओ […]

ब्राइटनसँग चेल्सी घरेलु मैदानमै स्तब्ध

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले पराजय ब्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सी ब्राइटनसँग आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा २–१ गोलले स्तब्ध बनेको हो ।

चेल्सीको ९ दिनमा तेस्रो हार, टोटेनह्याम पनि पराजित

अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डले ९ दिनमा तेस्रो हार भोगेका छन्। खराब लयमा चेल्सी सम्हाल्ने जिम्मेवारी पाएका प्रशिक्षक लाम्पार्ड लगातारको हारले थप दबाबमा परेका छन्। लाम्पार्डलाई चेल्सी बोर्डले जारी सिजनको बाँकी खेलको जिम्मेवारी दिएको थियो। शनिबार राति चेल्सी घरेलु मैदानमा नै ब्राइटनसँग २-१ ले स्तब्ध बन्यो। त्यस्तै, अर्को खेलमा टोटेनह्याम बर्नमाउथसँग ३-२ ले पराजित हुन पुगेको […]

चेल्सी स्तब्ध, सिटी रोकियो

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसंग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ । लिड्सले चेल्सीलाई ३–० ले पराजित ग र्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक–एक गोल गरे । खेलको ३३औं मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो । त्यसको […] The post चेल्सी स्तब्ध, सिटी रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

इङ्लिस प्रिमियर लिग: चेल्सी स्तब्ध, सिटी रोकियो

काठमाडौँ – इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ। लिड्सले चेल्सीलाई ३-० ले पराजित गर्‍यो। लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक-एक गोल गरे। खेलको ३३औँ मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत […]

चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध भएको छ। आइतबार राति भएको खेलमा लिड्सले चेल्सीलाई ३–० ले पराजित गर्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक–एक गोल गरे । खेलको ३३औं मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत लिड्सको अग्रता दोब्बर […]

लिड्ससँग चेल्सी स्तब्ध

काठमाडाैं : इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी अप्रत्यासित हारको सिकार भएको छ। आईतबार राति भएको आफ्नो तेस्रो खेलमा चेल्सी लिड्स युनाइटेडसँग ३-० ले स्तब्ध बन्यो।लिड्सको घरेलु मैदान एलान रोडमा भएको खेलमा ३३ औँ मिनेटमा ब्रेन्डेर आरोनसनले पहिलो गोल गर्दा ३७ औँ मिनेटमा रोड्रिगोले ज्याक ह्यारिसनको पासलाई सदुपयोग गर्दा पहिलो हाफमा नै लिड्सले २-० को अग्रता बनायो।पहिलो हाफमा सानदार प्रदर्शन गरेको लिड्सले दोस्रो हाफमा पनि सोही लयलाई जारी राख्यो। ६९ औँ मिनेटमा ज्याक ह्यारीसनले रोड्रिगोको पासमा ट

लिभरपुल र चेल्सी विजयी

इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको लिभरपुल र तेस्रो स्थानको चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा चेल्सीले टोट्टनहामलाई २–० गोलले स्तब्ध बनायो ।

म्यान्चेस्टर सिटीसँग चेल्सी स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ । शनिबार घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनाले गोल गरे । उनले खेलको ७० औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सिटीले लिगमा १३ अंकको अग्रता बनाएको छ । चेल्सी ४३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

वेस्टब्रुमसँग चेल्सी घरेलु मैदानमा स्तब्ध

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी रेलिगेसन जोनको वेस्टब्रुमसँग पराजित भएको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा पहिलो हाफमा १० खेलाडीमा समेटिएको घरेलु टोली चेल्सी वेस्टब्रुमसँग ५-२ गोलअन्तरले पराजित भएको हो। खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा अग्रता बनाएको चेल्सीका थिएगो सिल्भा २९ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका…