चेल्सी स्तब्ध, सिटी रोकियो

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसंग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ । लिड्सले चेल्सीलाई ३–० ले पराजित ग र्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक–एक गोल गरे । खेलको ३३औं मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो । त्यसको […] The post चेल्सी स्तब्ध, सिटी रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

चेल्सी फोरेस्टसँग बराबरीमा रोकियो

काठमाडौँ- इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ। एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो। चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो। बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं स्थानमा छ। १४ अंक जोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ। खेलको १६औं मिनेटमा […]

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सी रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली नटिङहम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो । चेल्सीका रहिम स्टर्लिङले गोल गर्दा नटिङहमका सर्ज औरिएरले बराबरी गोल फर्काए । दि सिटी ग्राउन्ड नटिङहममा आइतबार राति भएको खेलको १६औं मिनेटमा […]

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सी रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली नटिङहम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो । चेल्सीका रहिम स्टर्लिङले गोल गर्दा नटिङहमका सर्ज औरिएरले बराबरी गोल फर्काए । दि सिटी ग्राउन्ड नटिङहममा आइतबार राति भएको खेलको १६औं मिनेटमा […]

ब्राइटनसँग बराबरीमा रोकियो चेल्सी

इंग्लिस प्रिमियर लिगमा चेल्सीले निरासाजनक प्रदर्शन गरेको हो। ब्राइटनसँग मंगलबार भएको खेलमा चेल्सी सुरुवाती अग्रता जोगाउन नसक्दा १-१ गोलको बराबरीमा रोकियो। बराबरीसँगै चेल्सीको उपाधि होड अब कमजोर बनेको छ।ब्राइटनको घरेलु मैदान एमेक्स स्टेडियममा भएको खेलमा आफ्नो २३ औं मिनेटमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो। खेलमा चेल्सीले जिएचको गोलबाट २८ औं मिनेटमा अग्रता लिएको थियो। तर‚ दोस्रो हाफमा चेल्सीविरुद्ध ब्राइटनले गोल फर्कायो। वेवस्टेरले ६० औं मिनेटमा बराबरी गोल फर्काउँदै चेल्सीसँग एक अंक खोस्न

अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सी घरेलु टोली ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा बुधबार राति भएको खेलमा चेल्सीका लागि हाकिम जियाचले गोल गर्दा घरेलु टोलीका एडाम वेवस्टेरले एक गोल फर्काए । खेलको २८औं मिनेटमा जियाचले गोल गर्दै […]

बराबरीमा रोकियो चेल्सी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी जितबिहीन भएको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरीमा रोकिएको हो । २८ औँ मिनेटमा जियचले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ब्राइटनका लागि ६० औँ मिनेटमा वेब्स्टरले गोल गरेका हुन् । बराबरीमा रोकिएको चेल्सी २३ खेलबाट ४४ […]

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

काठमाडौं, १५ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । चेल्सीको घरेलु मैदानमा बुधबार राति भएको चेल्सी ब्राइटनबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २८औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए । सुरुवाति अग्रता बनाएको चेल्सी अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भएको थियो […]

एभर्टनसँग चेल्सी बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी एभर्टनसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा चेल्सी एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ७० औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ७४ औं मिनेटमा जारार्ड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई १–१ को बराबरीमा ल्याए । बराबरीसँगै चेल्सी ३७ अंक […]

बर्नलीसँग चेल्सी रोकियो

इङ्लिस प्रिमियर लिगको ११ औँ चरणको खेलमा शीर्ष स्थानको चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औँ मिनेटमा चेल्सीलाई अग्रता दिलाए । बर्नलीका माटिज भ्यड्राले खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गर्दै टोलीको […] The post बर्नलीसँग चेल्सी रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.