चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध भएको छ। आइतबार राति भएको खेलमा लिड्सले चेल्सीलाई ३–० ले पराजित गर्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक–एक गोल गरे । खेलको ३३औं मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत लिड्सको अग्रता दोब्बर […]