एसियाड : कराँतेमा एरिका फाइनलमा, रजत पदक पक्का

चीनको हान्झाउमा जारी १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छिन्। ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनल पुगेकी हुन्। उनले...

सम्बन्धित सामग्री

पहिलो पटक रिङमा पस्दा निकै डराएँ

कराते खेलको चर्चाको शिखरमा हुनुहुन्छ, एरिका गुरुङ । नेपाललाई १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत पदक जिताएपछि २० वर्षीया एरिकाको चर्चा देश विदेशमा चुलिएको हो ।

एसियाड पदकधारी र क्रिकेटरको पुरस्कार निकासा

एसियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङसहित नेपाललाई विश्वकपमा पुर्‍याउने राष्ट्रिय क्रिकेट टोलीले सरकारबाट घोषित पुरस्कार रकम पाउने भएको छ । लामो समयदेखि रोकिएको उक्त रकम मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निकासा गर्ने निर्णय गरेको हो ।

एरिका युएसए ओपन करातेको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहको फाइनलमा पुगेकी छिन्। गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले फाइनलमा अमेरिकी खेलाडीको‌ सामना गर्नेछिन्। अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका छन् । प्रशिक्षक […] The post एरिका युएसए ओपन करातेको फाइनलमा first appeared on हाम्रो खेलकुद.

एरिका र मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद(एसियाड) की रजत पदक विजेता एरिका गुरुङ र दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित भएका छन् । बौचा मैचा पुच: ले एरिका र मन्देकाजीलाई शनिबार सम्मान गरेको हो। कराते खेलाडी एरिकाले चीनमा यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाडमा रजत पदक जितेकी‌ थिइन् । […] The post एरिका र मन्देकाजी सम्मानित first appeared on हाम्रो खेलकुद.

एसियाड पदकधारी एरिकालाई सम्मान

नेपाल सितोरियो कराते डो संघ प्रयागपोखरी डोजोले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

एसियाड रजत विजेता एरिका सम्मानित

३ कात्तिक, काठमाडौं । नेपाल एकायन कराते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । संघले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको हो । एसियाली […]

एसियाडकी रजत विजेता एरिका सम्मानित

गत साता चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी

रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने

सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […] The post रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने first appeared on हाम्रो खेलकुद.

एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङ खेलाडी नगदसहित सम्मानित :: Pahilopost.com

काठमाडौँ : २० वर्षपछि एसियन गेम्स (एसियाड) मा नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई राखष्ट्रिय खेलकुद परिषद्ले सोमवार नगदसहित सम्मान गरेको छ। इन्डोनेसियामा भएको १८औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको नेपाली खेलाडीलाई सोमवार नगद परिक्रमा गराएपछि सम्मान गरिएको हो। राखेपले राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना