एसियाड : २० वर्षपछि नेपालले जित्यो रजत पदक, प्याराग्लाइडिङमा नेपाललाई ऐतिहासिक सफलता :: Pahilopost.com

काठमाडौँ : एसियन गेम्स (एसियाड) मा नेपालले दोस्रो रजत पदक जितेको छ। इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको हो। यसै संस्करणदेखि एसियाडमा समावेश गरिएको प्याराग्लाइडिङमा नेपालले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको हो। नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जितेको