विराटनगर – विराटनगर महानगरपालिकाको विमानस्थल पुग्ने मार्गमा हुर्किएको विरुवा कटान गरिए पछि सामाजिक अभियान्ताले आपत्ती जनाएका छन्। विराटनगर–४ स्थित धरान –विराटनगर राजमार्गबाट विमानस्थलसम्मको झण्डै ४ सय १५ मिटर लम्बाईको सडकमा सौन्दर्यकरणका लागि झिलिमिली बनाउन पूर्वाधार तयार हँुदै गएको छ। तर यसका लागि केही वर्ष अघि सडक किनारमा रोपिएका अशोकको रुख, कपुरको रुख भने काटिएको छ। […]
पृथ्वीमा रहेका रुखहरूमध्ये सबैभन्दा बुढो रुख कति वर्षको होला ? के तपाईं पत्याउनुहुन्छ कि संसारको सबैभन्दा पूरानो रुख झण्डै साढे ५ हजार वर्ष उमेरको छ । चिलीको दक्षिणी इलाकास्थित एक राष्ट्रिय निकुञ्जमा रहेको यो हजारौं वर्ष पूरानो रुख अहिले पनि हराभरा छ । दक्षिण चिलीको अलर्स कोस्तेरो राष्ट्रिय निकुञ्जमा यो रुख रहेको छ । उक्त […]
२८ फागुन, काठमाडौं । झण्डै २५०० वर्षभन्दा पुरानो इतिहास रहेको मानिने जिन्को बाइलोबा पाँच दशकअघिसम्म काठमाडौंका सडकमा यत्रतत्र भेटिन्थे । काठमाडौंमै भेटिने यो विरुवाको इतिहास खोज्ने हो भने यस भेगका सबै वनस्पतिभन्दा जेठो रुख हो । यसलाई वनस्पति शास्त्रीहरु डायनोसरको पालादेखि हालसम्म लोप नभएको एकमात्र प्रजातिको रुपमा चिनाउने गर्छन् । तर सडक विस्तारको क्रममा यो […]
सर्लाही : सर्लाहीको हरिपुर–१ र हरिवन–६ मा पर्ने जानकीनगर साझेदारी वनमा सालको चोरीतस्करी बढेको छ।साझेदारी वनका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुख कटान गरेर तस्करी भइरहेको स्थानीयले बताएका छन्।घना जंगलमा तस्करले छानीछानी सालका रुख काटिरहेका छन्। वनमा गस्तीसमेत बढाइएको छैन। वनमा कटान भइरहँदासमेत वन कार्यालय र साझेदारीका पदाधिकारी मौन बसेका आरोप स्थानीयले लगाएका छन्।हरिपुरको जानकीनगर र हरिवनको घुर्कौलीको बीचमा रहेको झण्डै १ हजार २ सय हेक्टरमा फैलिएको ज
काठमाण्डाै – मनाङकाे चामेमा थुनिएर मर्स्याङ्दी नदी अझै पनि खुलेको छैन । पुलमा रुख तथा ढुङ्गा अड्किँदा हिजो दिउँसोदेखि थुनिएको नदी अझै खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङ्गका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिनुभयो ।
अहिले पुल माथिबाट नदी बगिरहेको छ भने आसपास झण्डै १० मिटर सडक कटान भइसकेको छ । पुलमा नदी थुनिँदा पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ र वडा नम्बर चारको चामे बजार जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । डोजर ...
संखुवासभा - संखुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ ।
९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना र २२० केभी प्रसारण लाइनको कोशी कोरिडोर विस्तारको क्रममा ११ हजार ८ सय ९५ वटा रुख काटिने भएको हो ।
डिभिजन वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत...
७ फागुन, काठमाडौं । भस्मेश्वर घाटको पारिपट्टि चन्द्रशिवालय क्षेत्रमा बाहिरबाट आएका झण्डै दुई दर्जनजति साधुहरु सुतिरहेका छन् । केही साधुहरु मध्यदिनमा धुनी तापेर गाँजासँगै रमाइरहेका छन् । कोही साधुचाहिँ पशुपति क्षेत्रमा बञ्चरोले रुख ढालिरहेको अवस्थामा …
बाराको निजगढमा निर्माण गर्न प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि झण्डै २४ लाख रुख कटान र १४ सय घरधुरीको स्थानान्तरण गरिने पर्यटन मन्त्रालयको प्रतिवेदनले जनाएको छ।