नारायणगढ–बुटवल चार लेन सडक निर्माणमा ढिलाइ, बिजुलीका पोल सार्नेबारे प्राधिकरण र विभागबीच जुहारी

काठमाण्डाै – नारायणगढ-बुटवल सडक चार लेन बनाउने काम रुखको समस्याका कारण शिलान्यास भएको लामो समयसम्म सुरु हुन सकेन । सुरुमा वातावरणीय प्रभाव मूल्याङ्कन ईआईएमा १ सय १३ किलोमिटर लामो यो सडकमा ९ हजार ७ वटा रुख काट्नुपर्ने उल्लेख थियो । तर फिल्डमा जाँदा झण्डै ५० हजार रुख काट्नुपर्ने देखियो । ईआईएको पुनर्मूल्याङ्कन ...