२८ फागुन, काठमाडौं । झण्डै २५०० वर्षभन्दा पुरानो इतिहास रहेको मानिने जिन्को बाइलोबा पाँच दशकअघिसम्म काठमाडौंका सडकमा यत्रतत्र भेटिन्थे । काठमाडौंमै भेटिने यो विरुवाको इतिहास खोज्ने हो भने यस भेगका सबै वनस्पतिभन्दा जेठो रुख हो । यसलाई वनस्पति शास्त्रीहरु डायनोसरको पालादेखि हालसम्म लोप नभएको एकमात्र प्रजातिको रुपमा चिनाउने गर्छन् । तर सडक विस्तारको क्रममा यो […]