विद्युत आयोजना विस्तारका लागि संखुवासभामा १२ हजार रुख काटिने

संखुवासभा - संखुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ ।  ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना र २२० केभी प्रसारण लाइनको कोशी कोरिडोर विस्तारको क्रममा ११ हजार ८ सय ९५ वटा रुख काटिने भएको हो ।  डिभिजन वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत...