सरकारमा जानुअघि छलफल नगरेकामा रास्वपाभित्र असन्तुष्टि

२८ फागुन, काठमाडौं । सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि देखिएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनुअघि पार्टीमा छलफल नभएको भन्दै केही गुनासा आएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेका थिए । ‘शत […]

सम्बन्धित सामग्री

सय दिन नबित्दै सत्ता गठबन्धनमा असन्तुष्टि

‘बजेट कति ठिक कति बेठिक, त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदैछौं नि भनेर हुन्छ ?

सय दिन नबित्दै सत्ता गठबन्धनमा असन्तुष्टि

‘बजेट कति ठिक कति बेठिक, त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदैछौं नि भनेर हुन्छ ?

प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागबन्डाप्रति असन्तुष्टि जनाएको छ। सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा २ मन्त्रालय दिने निर्णयप्रति असन्तुष्टि जनाएको हो। जसपाको प्रवक्ता मनिष सुमनले सरकारमा सामेल हुने कुरा प्रधानमन्त्रीको हातमा भएको बताए । उनले भने, हामीले भागबन्डामा असहमति जनाएका हौँ । सुरुदेखि नै सरकारलाई समर्थन गरिसकेका छौँ। अब सामेल […]

जसलाई ‘नो नट अगेन’ भने, उनकै गृहमन्त्री बने

हिजो जसलाई नो नट अगेन भनिएको थियो, उनीहरुकै सरकारमा गएको विषयलाई लिएर रास्वपामा असन्तुष्टि देखिएको छ । रास्वपामा सरकारमा जाने कि नजाने भन्ने बहस नै थियो ।यसबारे पार्टीमा गम्भीर छलफल नै भएको छैन ।

एकीकृत समाजवादी बैठक : प्रधानमन्त्रीले मन्त्री फेर्न आज भ्याइनँ भन्नुभयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरूको हेरफेरको विषय थप पेचिलो बनेको छ । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूसहितका १० सांसदले मन्त्री हेरफेरमा असन्तुष्टि जनाएर संसदीय दलको बैठक माग गरेका छन् ।  उनीहरूको मागबारे आजको पोलिटब्युरो कमिटीको बैठकमा छलफल नभएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले पार्टीको निर्णयमा हेरफेर गर्नेगरी सांसदहरूले राखेका...

मन्त्री नियुक्तिमा पार्टीभित्र छलफल नगरेको भन्दै पौडेल असन्तुष्ट

६ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए । नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले एकलौटी गर्न खोजेको भन्दै आफूपक्षीय नेताहरुको बैठक बोलाएका छन् । बैठक महामन्त्री डा. […]

शशांक निवासमा संस्थापन इतरका कांग्रेस नेताहरुको बैठक जारी

४ साउन, काठमाडौं । क्रियाशील सदस्यता विवाद र मन्त्रीको रुपमा सरकारमा पठाउने नेताहरुको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक बसिरहेको छ । महामन्त्री शशांक कोइरालाको निवासमा जारी बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुन नरसिंह, शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेताहरु सहभागी छन् । कांग्रेसको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै […]

सरकारमा सहभागितालाई लिएर राजपामा विवाद

राष्ट्रिय जनता पार्टी नेपालभित्र सरकारमा जाने विषयलाई लिएर गम्भीर मेतभेद उत्पन्न भएको छ। पार्टीभित्र आन्तरिक छलफल र निर्णय नै नगरी पार्टी सरकारमा जानखोजेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्।