काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागबन्डाप्रति असन्तुष्टि जनाएको छ। सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा २ मन्त्रालय दिने निर्णयप्रति असन्तुष्टि जनाएको हो। जसपाको प्रवक्ता मनिष सुमनले सरकारमा सामेल हुने कुरा प्रधानमन्त्रीको हातमा भएको बताए । उनले भने, हामीले भागबन्डामा असहमति जनाएका हौँ । सुरुदेखि नै सरकारलाई समर्थन गरिसकेका छौँ। अब सामेल […]