सरकारमा सहभागितालाई लिएर राजपामा विवाद

राष्ट्रिय जनता पार्टी नेपालभित्र सरकारमा जाने विषयलाई लिएर गम्भीर मेतभेद उत्पन्न भएको छ। पार्टीभित्र आन्तरिक छलफल र निर्णय नै नगरी पार्टी सरकारमा जानखोजेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्।

सम्बन्धित सामग्री

राप्रपामा उठ्यो प्रचण्ड सरकारमा जानुपर्ने मत, रवीन्द्र मिश्रले उठाए प्रश्न

गत फागुनमा सरकार छोडेको राप्रपाभित्र फेरि सरकारमा जानुपर्ने मत बलियो बन्दै गएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितको बलियो टोली सरकारमा जानुपर्ने मत राख्न थालेपछि विवाद बढ्न थालेको हो ।

सरकारमा जाने बारे राप्रपामा विवाद, अघि सार्‍यो सर्त

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आफूले समर्थन गरेको सरकारमा सहभागी हुने कि नहुने भन्ने सम्बन्धमा विवाद देखिएको छ ।

जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ?

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र ‘संसद्ीय दल नेता चयन र सरकारमा सहभागी हुने कि नहुने ?’’bout विवाद चर्किंदै गएको छ । चर्किंदो विवादसँगै दल नेता चयनका लागि आज निर्वाचन हुँदै छ भने ‘सरकारमा सहभागी हुने’’bout समेत कार्यकारिणी समिति बैठक बस्दै छ । जसपाबाहेक संसद््मा प्रतिनिधित्व गर्ने सबै दलले दल नेता सर्वसम्मत चयन […] The post जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारमा जान इच्छुक अन्य दल कसको नेतृत्व चाहन्छन् ?

नयाँ सरकारको नेतृत्वलाई लिएर गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादीबीच विवाद भइरहँदा सरकारमा जान सकारात्मक देखिएका गठबन्धनबाहिरका अन्य दलले व्यक्तिमा होइन, मुद्दामा चासो देखाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत...

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद

काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो । नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। […]

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन्।  नेकपा एसको आइतबार बसेको सचिवालय बैठकमा पार्टी अ

प्रदेश २ : काँग्रेसले सम्हालेका दुई मन्त्रालयबीच क्षेत्राधिकारको विवाद

केन्द्रीय गठबन्धन अनुसार प्रदेश २ सरकारमा सहभागी भएको २ महिना नबित्दै नेपाली काँग्रेसकै मन्त्रीहरूबीच विवाद सुरु भएको छ । प्रदेश सरकारको कार्यविभाजन नियमावली विपरीत विकासका योजनाहरु जबरजस्ती राखेको भन्दै मन्त्रीहरूबीच विवाद सुरु भएको हो ।विवाद चर्किँदै गएपछि उच्च अदालत जनकपुरमा मुद्दा नै दायर भएको छ । सोही मुद्दामाथि सुनुवाई गर्दै अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै भदौ ७ मा छलफलका लागि बोलाएको छ ।भौतिक

जसपाको निर्णय : पहिला आधिकारिकता विवाद टुंग्याउने अनि मात्रै सरकारमा जाने

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (बाबुराम भट्टराई-उपेन्द्र यादव समूह) अहिले नै शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ। जसपामा महन्थ ठाकुर पक्षसँग विवाद कायम नै रहेको अवस्थामा अहिलेको अवस्थामा पार्टी सरकारमा सहभागी नहुने भएको हो। जसपा नेता राजेन्द्र प्रसाद श्रेष्ठले पहिला पार्टीको आधिकारिकतासम्बन्धी विवाद छिटो टुङ्ग्याउन पहल गर्ने र त्यसपछि…