काठमाडौं । प्रदेश सरकारमा मन्त्री चयनले सत्तारुढ दल नेपाली कांग्रेसमा आन्तरिक विवाद बढ्दै गएको छ । आफूहरुको मागलाई बेवास्ता गरिएको भन्दै शेखर कोइराला-गगन थापा पक्षले आपत्ति जनाएको हो । कोइरालाले सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा अहिलेसम्म आफूहरुसँग कुनै छलफल र समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । प्रदेश सरकार गठन […]