नयाँ सहर आयोजना : सधैँ बजेट अभाव, पूर्वाधार निर्माण सुस्त

पाँचथर– नयाँ सहरका रूपमा विकास भइरहेको फिदिममा पूर्वाधार निर्माणका लागि सधैँ बजेट अभाव हुने गरेको छ । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म ३९ करोड ४५ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ । पाँचथरको फिदिमलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गका आसपासका १० सहरमध्ये एक नम्बरमा नयाँ […]

सम्बन्धित सामग्री

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बजेट अभाव

बजेट अभावका कारण आवश्यक भौतिक संरचना र पूर्वाधार निर्माण हुन सकेको छैन ।

प्रस्तावित प्रतिरक्षा विश्वविद्यालयलाई बजेट अभाव

प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको संरचना निर्माणमा बजेट अभाव भएको छ । विश्वविद्यालयको सम्पूर्ण पूर्वाधार निर्माणका लागि करिब ९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर सरकारले पर्याप्त बजेट विनियोजन नगरेको पूर्वाधार निर्माण विकास समितिले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुदलाई बजेट अभाव

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा ८ खेल भएका थिए । ती खेल सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण र अन्य खर्चमध्ये २ करोड रुपैयाँ सरकारले अझै निकासा गरेको छैन । रकम अभावमै निर्माणाधीन फुटबल स्टेडियमको काम सुस्त गतिमा भइरहेको छ ।

‘खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन खेलकुद पूर्वाधारका लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन्। सोमबार पोखरा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरीक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे।