कास्कीको अन्नपूर्ण गाउँपालिकाको नारा हो, कृषि, पर्यटन र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार । यसैले गाउँपालिकाले कृषि क्षेत्रको अभिवृद्धि गर्न र गाउँपालिका समृद्ध बनाउन युवाहरुलाई कृषिमा आकर्षण गराउने सोच राखेको छ । कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रुपमा घोषणा गरी मौसमी तथा बेमौसमी तरकारी तथा […]