श्रीलंकाली राष्ट्रपति सिरिसेनाद्वारा संसद भंग, जनवरी ५ मा आम निर्वाचन गर्ने घोषणा

श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन्। संसद भंग गरेका सिरिसेनाले बढ्दो राजनीतिक संकटबीच जनवरी ५ मा आम निर्वाचन गर्ने घोषणा गरेका छन्।

सम्बन्धित सामग्री

संसद भंग भएसँगै श्रीलंकामा नोभेम्बर १४ मा निर्वाचनको घोषणा

राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरी संसद विघटन गरेका हुन् ।

फ्रान्समा संसद भंग गरेर आकस्मिक चुनाव घोषणा, मतदान दुई चरणमा

२८ जेठ, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले संसद भंग गर्दै आम निर्वाचन घोषणा गरेका छन् । राष्ट्रपति म्याक्रोले यही जुन महिनाको अन्तिममा चुनाव गराउने जनाएका छन् । मतदान दुई चरणमा हुने छ । पहिलो चरण …

राष्ट्रपति पदलाई लिएर के भन्छन् सांसद ?

काठमाडौं । मुलुकमा कार्यकारी प्रमुख प्रधानमन्त्री पद छ । जनताले प्रत्यक्ष चुनेर पठाएका प्रतिनिधिहरूको सर्वोच्च निकाय संसद र त्यसको नेतृत्वमा सभामुखको व्यवस्था छ । स्वतन्त्र न्यायालयको आफ्नै संरचना र नेतृत्व छ । आफ्नो काम गर्न संवैधानिक अंगहरू छन् । तर, नयाँ संविधान निर्माणपछिको दोस्रो आम निर्वाचन सम्पन्न हुँदासम्म सरकार निर्माण र सत्ता भागबण्डाको केन्द्रमा राष्ट्रपति […]

आज आम निर्वाचन, निर्धक्कका साथ मतदानमा सहभागी हुन आयोगको आग्रह

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज (आइतबार) आम निर्वाचन हुँदैछ । मुलुक संघीयतामा गएपछिको संघीय संरचना अनुसार हुन लागेको यो दोस्रो आम निर्वाचन हो । यस अघि २०७४ मा संघीय संरचना अनुसार स्थानीय तह,संघीय संसद प्रतिनिधि र प्रदेश सभा पहिलो निर्वाचन भएको थियो । २०७२ असोज ३ गते संविधान सभाबाट संघीय […]

गठबन्धनलाई जिताउनुस्, ओलीले जस्तो बिचैमा संसद भंग गर्दैनौँ– देउवा

काठमाडौँ– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले आम निर्वाचन जिते आगामी ५ वर्ष संसद भंग नगर्ने दाबी गरेका छन् । लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताए। चुनावी सभा सम्बोधनको क्रममा देउवाले भने, ‘आफ्नो बिरोध हुने बित्तिकै केपी शर्मा […]

मंसिरको चुनावमा हालसम्मकै धेरै मतदाता

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाता संख्या अहिलेसम्मकै सबैभन्दा बढी रहेको छ। निर्वाचन आयोगका उपसचिव एवं सहप्रवक्ता ऋषिराम भुषालका अनुसार मंसिर ४ गते हुने निर्वाचनमा कूल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ। नेपालमा पहिलो आम निर्वाचन (संसद) २०१५ सालमा भएको थियो। आयोगका […]

नोभेम्बर -१९ मा मलेसियाको मध्यावधि निर्वाचन

काठमाडौं : मलेसियाको निर्वाचन आयोगले आगामी नोभेम्बर –१९ मा निर्वाचनको घोषणा गरेको छ।  आयोगले १४ दिनको प्रचारप्रसारका लागि नोभेम्बर–५ मा उम्मेदवार मनोनयन गर्ने जनाएको छ।गत असोज २४ गते राजा सुल्तान अब्दुल्लाह अहमद शाहको सहमतिपछि कार्यवाहक प्रधानमन्त्री इस्माइल साबरी याकोबले संसद विघटन गरेका थिए। मलेसियामा संसद विघटन भएको ६० दिनभित्र आम निर्वाचन हुनुपर्छ। दुई करोड भन्दा बढी मलेसियालीहरूले नयाँ सरकारको पक्षमा मतदान गर्नेछन्। दुई वर्ष भन्दा बढी राजनीतिक उथलपुथलपछि मलेस

संसद छिर्न विमलेन्द्रले किन रोजे समानुपातिकको बाटो ?

२०५१ सालदेखि निरन्तर प्रत्यक्ष चुनाव लड्दै आएका विमलेन्द्र निधि यो पटक भने समानुपातिकमा बस्ने भएका छन् । निधिले प्रत्यक्षको मैदान छाडेर संसद छिर्ने सहज बाटो रोज्नुका केही कारण छन् ।

मुलुक निर्वाचनमा होमियो

काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि आम निर्वाचनको घोषणा गरेसँगै मुलुक अब निर्वाचनमा होमिएको छ । मन्त्रिपरिषदको बिहिबारको बैठकले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेको हो । लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै आवधिक निर्वाचन हो । सरकारले संघीय संसद, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो […]

देउवालाई विगतका सबै गल्ती सच्याउने अवसर : समयमै १४ औं महाधिवेशन

खिला कार्की- नेपाली कांग्रेसका सभपाति एंव प्रधानमन्त्री शेरबहादुर देउवामाथि सधै लाग्ने आरोपहरु हुन् - दरबारमा प्रजातन्त्र बुझाएको, संसद विघटन गरेको तर आम निर्वाचन गराउन नसकेको, पार्टी विभाजन गरेको। नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा लामो समयसम्म महाधिवेशन नै गर्न नसकेको पनि आरोप लाग्दै आएको छ देउवामाथि। संभवत यी दुई आरोपले देउवालाई…