काठमाडौं । मुलुकमा कार्यकारी प्रमुख प्रधानमन्त्री पद छ । जनताले प्रत्यक्ष चुनेर पठाएका प्रतिनिधिहरूको सर्वोच्च निकाय संसद र त्यसको नेतृत्वमा सभामुखको व्यवस्था छ । स्वतन्त्र न्यायालयको आफ्नै संरचना र नेतृत्व छ । आफ्नो काम गर्न संवैधानिक अंगहरू छन् । तर, नयाँ संविधान निर्माणपछिको दोस्रो आम निर्वाचन सम्पन्न हुँदासम्म सरकार निर्माण र सत्ता भागबण्डाको केन्द्रमा राष्ट्रपति […]