नोभेम्बर -१९ मा मलेसियाको मध्यावधि निर्वाचन

काठमाडौं : मलेसियाको निर्वाचन आयोगले आगामी नोभेम्बर –१९ मा निर्वाचनको घोषणा गरेको छ।  आयोगले १४ दिनको प्रचारप्रसारका लागि नोभेम्बर–५ मा उम्मेदवार मनोनयन गर्ने जनाएको छ।गत असोज २४ गते राजा सुल्तान अब्दुल्लाह अहमद शाहको सहमतिपछि कार्यवाहक प्रधानमन्त्री इस्माइल साबरी याकोबले संसद विघटन गरेका थिए। मलेसियामा संसद विघटन भएको ६० दिनभित्र आम निर्वाचन हुनुपर्छ। दुई करोड भन्दा बढी मलेसियालीहरूले नयाँ सरकारको पक्षमा मतदान गर्नेछन्। दुई वर्ष भन्दा बढी राजनीतिक उथलपुथलपछि मलेस

सम्बन्धित सामग्री

मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट शनिबार मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशसभा सदस्यहरूकाे सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ …

आगामी दुई वर्षभित्र मध्यावधि निर्वाचन हुने पूर्व सचिव उपाध्यायको दाबी

काठमाडौं, २१ साउन । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले ०८४ अगाडि नै निर्वाचन हुने दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमालसँग संवाद गर्दै उनले आगामी दुई वर्षभित्र मध्यावधि निर्वाचन हुने दाबी गरेका हुन् । ‘०८४ भन्दा अगाडि चुनाव हुन्छ । मैले धेरै पटक भनेको छु […]

अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

काठमाडौँ– अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । यस निर्वाचनमा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४३५ तथा माथिल्लो सदन सिनेटको ३५ सिटका लागि उम्मेदवारहरु प्रतस्पिर्धामा छन् । यसबाहेक ३६ राज्यमा गभर्नरहरुको पनि चुनाव हुँदैछ । अमेरिकाका केही राज्यहरुमा निर्वाचनको दिनअघि नै हुलाकमार्फत् मतदान गर्न मिल्ने व्यवस्था रहेपनि अधिकांश अमेरिकी मतदाता आजै मतदान केन्द्रमा पुगेर मतदान गर्दैछन् […]

२०५१ को मध्यावधि निर्वाचन

२०४६को राजनीतिक परिवर्तनसँगै २०४७ सालमा जारी भएको नयाँ संविधानअनुसार प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै स्थानीय तहको निर्वाचन भयो।...

मलेसियाको संसद् विघटन, ६० दिनभित्र मध्यावधि निर्वाचन हुने

काठमाडौं : मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन्। सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन्।टेलिभिजनबाट सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन्। सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। ‘हामीले फेरि जनत

मलेसियाको संसद विघटन, मध्यावधि निर्वाचन घोषणा

२५ असोज, क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा […]

मलेसियामा संसद् विघटन, मध्यावधि निर्वाचन घोषणा

मलेसियाको संसद् विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन्। उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्।  उनले घोषणा गरेअनुसार आगामी ६० दिन...

मध्यावधि निर्वाचन रोक्न नेपाल जनस्वास्थ्य संघको माग

संघले विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचन रोक्न नागरिक समाज, बुद्धिजिवी सबैलाई एकवद्द भएर लाग्न अपिल समेत गरेको छ।