खिला कार्की-
नेपाली कांग्रेसका सभपाति एंव प्रधानमन्त्री शेरबहादुर देउवामाथि सधै लाग्ने आरोपहरु हुन् - दरबारमा प्रजातन्त्र बुझाएको, संसद विघटन गरेको तर आम निर्वाचन गराउन नसकेको, पार्टी विभाजन गरेको। नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा लामो समयसम्म महाधिवेशन नै गर्न नसकेको पनि आरोप लाग्दै आएको छ देउवामाथि। संभवत यी दुई आरोपले देउवालाई…