प्रज्ञा प्रतिष्ठानमा समूह नेता दस्तावेजमाथि धारणा राख्दै, प्रचण्ड टिपोट गर्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा समूह नेताहरुले धारणा राख्ने क्रम जारी छ। प्रज्ञा प्रतिष्ठानमा विभिन्न समूहका नेताहरुले आआफ्नो धारणा राखिरहेका छन्। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका थिए। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि…

सम्बन्धित सामग्री

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन सुरु

माेरङ – बढुवा प्रक्रिया सुचारु नभएको जनाउँदै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन सुरु भएको छ। प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारीले आइतबार दिउँसोबाट बहिरंग सेवा पूर्ण रुपमा ठप्प बनाएका छन्। बढुवा प्रक्रियाका लागि उनीहरुले आइतबार विहानसम्मको समय सीमा दिएका थिए। सो समयसम्म प्रतिष्ठानबाट कुनै सम्बोधन नभएपछि दिउँसोबाट बहिरंग सेवा ठप्प बनाएका हुन्। आन्दोलनरत पक्षले विहानैबाट […]

राप्ती प्रतिष्ठानमा ‘एमइसिटी' सेवा थप

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक उपचारमा ‘एमइसिटी’ सेवा थप भएको छ।

बीपी प्रतिष्ठानमा विश्व मधुमेह दिवस मनाइयो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न कार्यक्रमका साथ विश्व मधुमेह दिवस मनाइएको छ।

बीपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ

बिपी प्रतिष्ठानमा देखिएको समस्या अन्तय कसरी हुन्छ ?

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो । प्रतिष्ठानमा देखिएको अनियमितता र पदाधिकारी हटाउने विषयमा छानबिन गर्न …

बीपी प्रतिष्ठानमा विशेषज्ञले बिरामी हेर्दैनन्

१० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञहरुले बिरामी नहेर्ने गरेको पाइएको एक अध्ययनले देखाएको छ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको स्थलगत निरीक्षणको प्रतिवेदनअनुसार प्रतिष्ठानमा उपचार गराउन आउने बिरामीको उपचार रेजिडेन्ट चिकित्सकहरुले मात्र हेर्ने गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समिति नन फंगसन भएकाले अस्पतालमा भएका शल्यक्रिया भएका बिरामीहरुमा संक्रमणको […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

काठमाडौं, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज छापा मारेको छ । स्वास्थ्य सामाग्री खरिद र निर्माणमा अनियमितता भएको सार्वजनिक भएसँगै आज दिउँसो प्रतिष्ठानमा केन्द्रबाट खटिएको टोलीले छापा मारेको जनाइएको छ । प्रतिष्ठानमा अक्सिजन प्लान्ट, एमसीएच भवन, फार्मेसी भवन, एमआरआई निर्माणमा करोडौंको चलखेल भएको चर्चामा आएको छ ।

वीपी प्रतिष्ठानमा अख्तियारकाे छापा

आयोगको केन्द्रीय कार्यालय टंगालबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा आएको टोलीले प्रतिष्ठानमा छापा मारेको हो।...

कार्यदलको टोली धरानमा, वीपी प्रतिष्ठानमा छानबिन सुरु

टोलीले प्रतिष्ठानमा भएको अनियमिता, प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विषयमा पनि छानबिन गर्ने संयोजक अर्यालले बताउनुभयो । प्रतिष्ठानमा भएको सबै अनुसन्धान र छनबिन सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द हुने भएको छ । कोरोना संक्रमितको उपचारका लागि गण्डकी प्रदेशको एकमात्र ‘कोरोना डेडिकेटेड अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा संक्रमण तीव्र बृद्धि भएपछि संक्रमितको मात्र उपचार गर्नका लागि अन्य रोगको ओपिडी सेवा बन्द गरिएको हो ।प्रतिष्ठानमा अब कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएकाले अन्य रोगको ओपिडी सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।  संक्रमितको उपचारका लागि आवश्यक प्रक्रिया मिलाउन अस्पतालले मंगलबारदेखि नियमि