बीपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ

सम्बन्धित सामग्री

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस मेसिन जडान

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस मेसिनसहित शय्या थप गरिएको छ।आठ शय्यामा सञ्चालित इन्टरनल मेडिसिन विभाग अन्तर्गतको डायलाइसिस युनिटलाई विस्तार गरी २० शय्याको बनाइएको हो। थप गरिएको बाह्र नयाँ शय्या  क्याथ ल्याबको अगाडिपट्टि नयाँ भवन निर्माण गरि छुट्टै डायलाइसिस युनिट स्थापना गरिएको छ। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बिहीबार युनिटको विधिवत् उद्घाटन गरे। डा. गिरीले बढ्दै गएका मृगौलाका बिरामीको उपचारमा युनिटले थप मद्दत मिल