काठमाडौं । विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक र्याली निकालिएको छ । हाल विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरूलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने चिकित्सकहरू बताउँछ्न । नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको चिकित्सकहरूको भनाइ छ […]