शिक्षक कर्मचारीको पोशाक फेरियो

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोशाक परिवर्तन गरेको छ । केन्द्रले एक सूचना जारी गर्दै  विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विद्यालय पोशाक परिवर्तन गरेको हाे । केन्द्रले तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन […]

सम्बन्धित सामग्री

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

बेनी, ३ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेका छन् । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले दुई लाखबराबरका पोशाक उपलब्ध गराएका हुन् । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री प्रदान गरेका […]

शिक्षक र विद्यार्थीलाई २ लाख बराबरका पोशाक प्रदान

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेका छन् । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाख बराबरका पोशाक उपलब्ध गराएका हुन् । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री प्रदान गरेका […]

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाखबराबरका पोशाक उपलब्ध गराउनुभएको हो ।

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले झापा कमल गाउँपालिका–५ पाडाजुंगीस्थित गुह्येश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई सोमवार पोशाक उपलब्ध गराएको छ ।  उक्त विद्यालयमा अध्ययनरत भूमिहीन, बाढीपीडित, सुकुमबासी, दलित, जनजाति, आदिवासी समुदायका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्रालाई बैंकले पोशाक उपलब्ध गराएको हो । बैंकका कोशी प्रदेश प्रदेश प्रमुख खिमलाल भुसाल र विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनालले सोमवार उक्त पोशाक विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।  कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, अभिभावक साथै बैंकका कर्मचारीको उपस्थिति थियो । बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

अर्को स्कुलमा प्रअ भइसकेका शिक्षक खोज्दै आएका विद्यार्थीले घेरे कार्यालय

दाङ तुलसीपुर उपमहानगरपालिका-१४ स्थित बालमितेरी मावि भोजपुरका विद्यार्थी शिक्षक खोज्दै उपमहानगरपालिका कार्यालय पुगेका छन्। विद्यालय पोशाक, कपि, किताब बोकेर विद्यार्थी उपमहानगरपालिका कार्यालय पुगेका हुन्। आइतबार भोजपुरबाट उपमहानगरपालिकामा आएका विद्यार्थीले कार्यालय घेरेका...

अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । विद्यालयमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । बालबालिकालाइ पोशाक वितरण गर्दै गाउँपालिका उपाध्यक्ष विना राईले शिक्षक र अभिभावकको सक्रियताले सामूदायिक विद्यालयको गुणस्तर उकास्न सकिने बताउनुभयो । प्रविधिमैत्री सिकाइबाट सजिलो प्रकारले सिकाई […]

शिक्षक र विद्यालय कर्मचारीको पोशाक परिवर्तन

काठमाडौं ।  सरकारले शिक्षक तथा कर्मचारीका लागि पोशाकको रङ परिवर्तन गरी नयाँ पोशाकको डिजाइन र रङको तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै सरकारी शिक्षक र कर्मचारीका लागि नयाँ ड्रेसको व्यवस्था गरेको हो । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले शनिबार नेपाल समाचारपत्रलाई सबै शिक्षक र कर्मचारीलाई एकरूपता हुनेगरी नयाँ पोशाकको व्यवस्था गरेको जानकारी […]

सामुदायिक विद्यालयका शिक्षकको पोशाक परिवर्तन

काठमाडौँ – सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पोशाक परिवर्तन गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन भएको ड्रेस कोड लागू गर्न जेठ ६ गते निर्णय गरेको हो। जसअनुसार महिला तथा पुरुष शिक्षकहरूको लागि गाढा खैरो रंगको सुट, हल्का निलो रंगको कमिज, गाढा खैरो रंगको ज्याकेट, कलेजी रंगको स्वेटर, कालो जुत्ता सहितको ड्रेस […]

शिक्षक कर्मचारीको पोशाक परिवर्तन

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको पोशाक परिवर्तन गरेको छ।नेपाल शिक्षक महासंघबाट पोशाक परिवर्तनको माग आएको भन्दै विकास केन्द्रले शुक्रबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।सूचना अनुसार महिला र पुरुषले गाढा खैरो सुट(कोट,पेन्ट), शर्ट(कमिज) हल्का नीलो लगाउनुपर्ने छ।त्यस्तै, गाढा खैरो ज्याकेट लाउनुपर्ने छ। स्वेटर कलेजी र जुत्ता कालो लगाउनुपर्ने विकास केन्द्रले जनाएको छ।

आफूले पाउने पारिश्रमिकबाट वडाध्यक्षले बाँडे विद्यार्थीलाई पोशाक

बझाङ । जिल्लाको विकट साइपाल गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्र्थी र शिक्षकलाई विद्यालय पोशाक उपलब्ध गराएका छन् । साईपाल गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष जंगविर बोहराले वडा नम्बर ३ मा रहेको काँडा माध्यमिक विद्यालयका शिक्षक र अध्यनरत विद्यार्र्थीाई पोशाक वितरण गर्नुभएको हो । वडा अध्यक्ष बोहराले आफुले खाईपाई आएको पारिश्रमिक बाट झण्डै ३ लाख मूल्य […]