अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । विद्यालयमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । बालबालिकालाइ पोशाक वितरण गर्दै गाउँपालिका उपाध्यक्ष विना राईले शिक्षक र अभिभावकको सक्रियताले सामूदायिक विद्यालयको गुणस्तर उकास्न सकिने बताउनुभयो । प्रविधिमैत्री सिकाइबाट सजिलो प्रकारले सिकाई […]

सम्बन्धित सामग्री

वडाध्यक्षले किनिदिए विद्यार्थीलाई पोशाक

धनकुटा । महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष पदम रखाल मगरले आफुले पाउँने पैसाबाट विद्यार्थीलाई पोशाक किनिदिएका छन् । सेवा सुविधा बापत आफूले पाउँने तीन महिनाको पैसाबाट वडाध्यक्ष मगरले महालक्ष्मी–२ सान्नेटारस्थित ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक किनिदिएका हुन् । बुधबार कार्यक्रम गरेर वडाध्यक्ष मगरले विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् । उनले सो विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थीलाई […] The post वडाध्यक्षले किनिदिए विद्यार्थीलाई पोशाक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विपन्न बालबालिकालाई पोशाक वितरण

काठमाडौँ, २ साउन । समाजसेवी डा. विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेकी छिन् । उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गरेकी हुन् । वडा कार्यालयको आग्रह र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान)का अध्यक्ष बिन्दु […]

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

चितवन । कामना विकास बैंक ज्योतिनगर शाखाले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । भरतपुर महानगरपालिका–२६ स्थित राष्ट्रिय आधारभूत विद्यालय खद्रौलीका ८५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बैंकका कर्मचारी, अभिभावक तथा २६ नंं वडाका प्रतिनिधिलगायतको उपस्थिति थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यसअघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको बैंकका शाखाका प्रबन्धक ढुण्डराज पौडेलले जानकारी दिए । आगामी दिनमा पनि बैंकले यस्तै सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर गुरुङले बैंकको यस कार्यले विद्यार्थीलाई राहत हुनुका साथै पठनपाठनमा थप मद्दत मिल्ने बताए ।

सहिद तिवारीको स्मृतिमा दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण

पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २० औँ पुण्य तिथिको अवसर पारेर दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले कुश्मा बजारस्थित शिवालय माविका दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ब्लाङ्केट र पोशाक वितरण गरिएको हो। १२ जना बालबालिकाहरू रहेकामा उनीहरू सबैलाई कपडा वितरण गरिएको हो।उनीहरूलाई नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीका हातबाट कपडा वितरण गरिएको हो। पोशाक वितरण गर्दै नेता ज

युनाइटेड सिमेन्ट्सद्वारा विद्यालय पोशाक वितरण

काठमाडौं, १३ असार । युनाइटेड सिमेन्ट्सले महादेव खोला, लेले का सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई “ स्कुल ड्रेस “ वितरण गरेको छ। युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन्। सो कार्यक्रममा एस. एम. […]

महेन्द्र माविका विद्यार्थीलाई स्काउट पोशाक वितरण

गुल्मी । गुल्मी जिल्लाको महेन्द्र माध्यमिक विद्यालयमा स्काउटिङ शिक्षा पुर्‍याउने लक्ष्यका साथ स्काउट पोशाक वितरण गरिएको छ । नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई स्काउट पोशाक वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्काउट पोशाक […]