शिक्षक र विद्यालय कर्मचारीको पोशाक परिवर्तन

काठमाडौं ।  सरकारले शिक्षक तथा कर्मचारीका लागि पोशाकको रङ परिवर्तन गरी नयाँ पोशाकको डिजाइन र रङको तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै सरकारी शिक्षक र कर्मचारीका लागि नयाँ ड्रेसको व्यवस्था गरेको हो । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले शनिबार नेपाल समाचारपत्रलाई सबै शिक्षक र कर्मचारीलाई एकरूपता हुनेगरी नयाँ पोशाकको व्यवस्था गरेको जानकारी […]

सम्बन्धित सामग्री

छथर जोरपाटीमा अन्तरपालिका स्तरीय प्रथम शिक्षक भलिबल प्रतियोगिता सुरू

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटामा अन्तरपालिका स्तरीय प्रथम शिक्षक विद्यालय कर्मचारी भलिबल प्रतियोगिता सुरू भएको छ । मंगलबार एक कार्यक्रमका बीच प्रतियोगिता सुरू भएको हो । प्रतियोगिता छथर गाउँपालिकाको सहयोग तथा पालिका स्तरीय शिक्षक तथा विद्यालय कर्मचारी भलिबल समितिले आयोजना गरेको हो । पालिकाले जिल्लामै पहिलो पटक अन्तरपालिका स्तरीय शिक्षक तथा विद्यालय कर्मचारीबीचको प्रतियोगिता […]

निर्वाचनको असर : शिक्षक अझै विद्यालय फर्किएनन्, पठनपाठन प्रभावित

काठमाडौं : मंसिर ४ को निर्वाचनका लागि सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयमा तीन दिन बिदा दिएको थियो। तर निर्वाचनमा खटिएका सबै शिक्षक तथा कर्मचारी अझै नफर्किँदा पढाइ प्रभावित भएको छ।कतिपय शिक्षक अझै मतगणनास्थलमा खटिएका छन्। त्यसैले पनि पठनपाठनमा असर पुगेको हो। सुनसरी लगायत जिल्लामा मतगणना भइरहेको छ। दोलखा, स्याङजा–२, बाजुरामा पुनः मतदान हुन बाँकी छ। परिणाम आइसकेका कतिपय स्थानमा पनि शिक्षक विद्यालय नपुग्दा नियमित पढाइ हुन सकेको छैन।बनेका संरचना हटाइएननि

कर्मचारी अपुग भए मात्र शिक्षकलाई मतदान केन्द्रमा खटाइने

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सरकारका अन्य कर्मचारी अपुग भएमात्र शिक्षक तथा विद्यालय कर्मचारी मतदान केन्द्रमा खटाइने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, जनशक्ति व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०५९ ले सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीबाट अपुग भए मात्र शिक्षक तथा विद्यालय कर्मचारी खटाउने व्यवस्था गरेको हो […]

सामुदायिक विद्यालय कर्मचारी र मन्त्रालयबीच सहमति

काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । त्रिपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायकलाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिमा अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालयसहित वार्ता […]

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

१६ भदौ, काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले […]

किन आन्दोलित छन् विद्यालय कर्मचारी ?

७ भदौ, काठमाडौं । सेवा सुविधामा विभेद भएको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलित भएको एक साता पुगेको छ । विद्यालय कर्मचारी परिषद्को नेतृत्वमा जारी आन्दोलनले थप आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । सरकारले पटक-पटक जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेकाले शिक्षक र कर्मचारीहरु गर या मरको स्थितिमा पुगेको परिषदले जनाएको छ । शिक्षा मन्त्रालयले पनि उनीहरुका माग नोटिसमा […]

विद्यालय कर्मचारी परिषदको आन्दोलनमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको ऐक्यवद्धता

३ भदौ, काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । विद्यालय कर्मचारीहरु विभिन्न माग राखेर गत बुधबारदेखि आन्दोलित हुँदै आएका छन् । संगठनले शुक्रबार विज्ञप्ति जारी गर्दै दशकौंदेखि विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरबन्दी सिर्जना गरी स्थायी नगरिनु र न्यूनतम श्रम ऐन अनुसारको सेवा सुविधा प्रदान नगर्नु घोर अन्यायपूर्ण […]

विद्यालय कर्मचारी परिषद्को आन्दोलन घोषणा

३१ साउन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको छ । परिषद्ले भदौ एक गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना कार्यक्रम, दुई गते तलाबन्दी र तीन गतेदेखि अनिश्चितकालीन विद्यालय तालाबन्दी […]

पारिश्रमिकका लागि बाल विकासका शिक्षक र कर्मचारी आन्दोलित

बाल विकासका शिक्षकहरु स्थानीय तह विरुद्ध आन्दोलित भएका छन् । बिहिबार जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरु उपमहानगरको अगाडी धर्ना दिएका छन् ।जनकपुरधाम उपमहानगरा अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत्त बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग गरेपनि नगरप्रमुख लालकिशोर साहले सुनुवाइ नगरेको भन्दै बुधबारदेखि आन्दोलित भएका हुन् ।सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन जनकपुरधाम उपमहानगरपालिका नदिने