एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाखबराबरका पोशाक उपलब्ध गराउनुभएको हो ।

सम्बन्धित सामग्री

बालविवाह न्यूनीकरणका लागि चार सय साथी शिक्षक तयार

बाल विवाह न्यूनीकरणका मधेस प्रदेश सरकारले चार सय जना विद्यार्थीलाई तालिम दिएर साथी शिक्षक (रूपान्तरण चैम्पियन) तयार पारेको छ ।

बन्दुकधारीहरूद्वारा नाइजेरियाली विद्यालयबाट २८० बढी विद्यार्थीे अपहरण

कानो – मुलुकको सबैभन्दा ठूलो सामूहिक अपहरणमध्येको एकका रूपमा बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन् । अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा फिरौतीका लागि अपहरण सामान्य हो । यहाँ आपराधिक गिरोहहरूले विगतमा विशेषगरी उत्तरपश्चिममा विद्यालय र कलेजलाई निशाना […]

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

बेनी, ३ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेका छन् । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले दुई लाखबराबरका पोशाक उपलब्ध गराएका हुन् । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री प्रदान गरेका […]

संस्कार सिकाउने अभियान: ‘गेटमा बसेर विद्यार्थीलाई नमस्कार’

‘विद्यार्थी मात्र होइन शिक्षक पनि समयमै आउन थाल्नुभएको छ, समयमै नआउने शिक्षकलाई दुई सय जरिवाना र पो शाक नलगाउने शिक्षकलाई पाँच सय जरिवाना गर्ने निर्णय गरेका छौँ’ उनले भने। आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई अनुशासन पालना गराउन केही जरिवाना गर्ने योजना बनाएको उनले बताए।

संस्कार सिकाउने अभियान: ‘गेटमा बसेर विद्यार्थीलाई नमस्कार’

‘विद्यार्थी मात्र होइन शिक्षक पनि समयमै आउन थाल्नुभएको छ, समयमै नआउने शिक्षकलाई दुई सय जरिवाना र पो शाक नलगाउने शिक्षकलाई पाँच सय जरिवाना गर्ने निर्णय गरेका छौँ’ उनले भने। आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई अनुशासन पालना गराउन केही जरिवाना गर्ने योजना ब...

टोखाद्वारा ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान

काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न स्कुल वसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो ।सो नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीलाई रु १२ हजार पाँच सय पुरस्कार, प्रमाणपत्र र खादा लगाएको थियो ।  यस्तै उत्कृष्ट शिक्षकलाई रु

लमजुङ जीप दुर्घटना : घुम्न हिँडेका तीन विद्यार्थीकाे मृत्यु, नौ घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग१ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। मर्स्याङ्दी-२ स्थित गणेश मावि कक्षा ७ र ८ का विद्यार्थीलाई दुईवटा जीपमा राखेर […] The post लमजुङ जीप दुर्घटना : घुम्न हिँडेका तीन विद्यार्थीकाे मृत्यु, नौ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लमजुङ जीप दुर्घटना अपडेट :  तीन जनाको मृत्यु, नौ घाइते

लमजुङ-   लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग१ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। मर्स्याङ्दी-२ स्थित गणेश मावि कक्षा ७ र ८ का विद्यार्थीलाई दुईवटा जीपमा राखेर […]

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताउनुभयो । विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन् । एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठीक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो । दुई सय ४५ विद्यार्थी र ११ शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताउनुभयो । साथै केही दिन अगाडि मात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिनसम्म बन्द गरिएको थियो । उपचार गरी ठीक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताउनुभयो । रासस

पाहाड ट्रष्ट नेपालले आगामी वर्ष ८ करोडको परियोजना लागू गर्ने

पोखरा-गोर्खाजबाट ३ दशकअघि स्थापना भएको पाहाड ट्रष्ट नेपालले स्थापना कालदेखि नेपालका दुरदराजमा रहेका सामुदायिक विद्यालयको भौतिक संरचना निर्माण, शैक्षिक गुणस्तरका लागि पुस्तकालय स्थापना र शिक्षक तालिम तथा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्रीलगायतको सहयोग गर्दै आएको छ । ट्रष्टले आर्थिक वर्ष ०७६-७७ मा ४ करोड ३७ लाख ४३ हजार ९ सय २१ रुपैयाँ विभिन्न दातृ निकायबाट […]