अर्को स्कुलमा प्रअ भइसकेका शिक्षक खोज्दै आएका विद्यार्थीले घेरे कार्यालय

दाङ तुलसीपुर उपमहानगरपालिका-१४ स्थित बालमितेरी मावि भोजपुरका विद्यार्थी शिक्षक खोज्दै उपमहानगरपालिका कार्यालय पुगेका छन्। विद्यालय पोशाक, कपि, किताब बोकेर विद्यार्थी उपमहानगरपालिका कार्यालय पुगेका हुन्। आइतबार भोजपुरबाट उपमहानगरपालिकामा आएका विद्यार्थीले कार्यालय घेरेका...

सम्बन्धित सामग्री

शिक्षक सरुवामा बल्ल निर्देशिका खोज्दै वालिङ : RajdhaniDaily.com

RajdhaniDaily.com | वालिङ । शिक्षक सरुवाको बिषयमा विवादमा परेको वालिङ नगरपालिकाले बल्ल शिक्षक सरुवा निर्देशिका अनुसार काम गर्न थालेको छ । राजधानी दैनिकले कानुन विपरीत शिक्षक -

शिक्षक खोज्दै रौतहटका विद्यार्थी सडकमा

शिक्षक खोज्दै रौतहटका विद्यार्थी सडक आन्दोलनमा उत्रिएका छन् । आम जनता पार्टी (आजपा) निकट आम विद्यार्थी मोर्चाले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै बुधबार सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।

सरकारी स्कुलका शिक्षकको निष्कर्ष : सिपसहितको शिक्षक अहिलेको आवश्यकता

विराटनगर : सिपसहितको शिक्षक नहुनाले विद्यार्थीहरुका लागि विद्यालयतर्फ आकर्षण घट्दै गएको सामुदायिक विद्यालयका शिक्षकहरुको निष्कर्ष छ।शिक्षकहरुले ज्ञान सिकाए पनि प्रविधिसँगै सिप सिकाउन नसकेका कारण पनि विद्यार्थीहरुलाई विद्यालयतर्फ आकर्षण मर्दै गएको शिक्षकहरुको ठहर थियो।आज (मंगलवार) विराटनगर महानगरपालिका ११ नं. वडा कार्यालयको आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि अन्तरक्रियामा उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन्।विद्यार्थीलाई विद्वान बनाउन खोज्दै गर्दा समयले सिपालु विद्यार्थी मागि

बहिरा बालबालिकालाई शिक्षक न पाठ्यसामग्री

२० भदौ, काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका–२ का वडाध्यक्ष लाक्पा कामी तामाङ सुनाइ तथा बोलीमा समस्या भएका आफ्ना ९ वर्षका छोरा पढाउने विद्यालय खोज्दै गत हप्ता काठमाडौं आइपुगे । चिनजानका व्यक्ति मार्फत राष्ट्रिय बहिरा महासंघको लाजिम्पाटस्थित कार्यालय पुगेका उनले जिल्लामा यस्ता बालबालिका पढाउने विद्यालय नहुँदा छोरालाई ९ वर्षसम्म घरमै राख्नुपरेको बताए । महासंघको समन्वयमा उनका […]

गरिमा खोज्दै गुरुहरू

काठमाडौं, असार १८ । “जो शिक्षक प्रसन्न चित्त रहन्छन् तिनका शिष्यहरू पनि प्रसन्न रहने गर्दछन् । हाँसीखुसी साथ नयाँ नयाँ कुरा सिक्तै जान्छन् । जो शिक्षक उदास मन गरेर पढाउँदछन् तिनीहरूका शिष्यहरू पनि ध्यानपूर्वक मन लगाएर पढ्दैनन् । शिक्षकको हृदय धार्मिक भावले, सुन्दर विचारले भरिइरहेको हुनुपर्दछ ।” “एक सय पाँच वर्षअघि अर्थात् १९७४ साल फागुन […]

प्लस टु पढाउने साविक शिक्षकलाई स्थायी गर्नुपर्ने हिस्टुनको माग

माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले शिक्षकहरूको स्थायित्व र सामाजिक सुरक्षा खोज्दै आपत्ति जनाएको छ ।  शनिबार सातौँ केन्द्रीय महाधिवेशनको अवसरमा आयोजित कार्यक्रममा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरूलाई स्थायी गर्नुपर्ने भन्दै...

गौरीगन्जका अधिकांश  सामुदायिक विद्यालयमा छैन पंखा

पसिना पुछ्दै पढ्न विवश छन् विद्यार्थी, रूखमुनि कक्षा चलाउँछन् शिक्षक  झापाको गौरीगन्ज– १ जनकल्याण आधारभूत विद्यालयकी शिक्षक उषा विष्ट गर्मी मौसममा प्रायः चौरमा विद्यार्थी पढाउँछिन् । शीतल खोज्दै रूखमुनि कक्षा सञ्चालन गर्छिन् ।...

बसाइँसराइले सुनसान बनेको चिप्ली गाउँको कथा

पोखराः कालोपाटी। त्यसमा लेखिएको वर्णमाला अक्षर। अक्षर चिनाउन खोज्दै छन् शिक्षक। विद्यालयको भित्तामा कोरिएको चित्र हो यो। तर, चित्रभन्दा फरक छ विद्यालयको दृश्य। विद्यालयको कालोपाटीमा वर्णमाला लेखिन्न आजभोलि। विद्यार्थीले कखरा सिक्दै गरेको भेटिन्न त्यहाँ। विद्यार्थी खेल्ने भलिबल कोर्टमा कुनै एक रेष्टुरेन्टको डाइनिङ टेबल राखिएको छ। चित्र चिनाउन कोरिएको भित्ताका रंग…

कर्म खोज्दै धरान : ‘पत्रकार ? ! यो पनि काम हो र ?

ठूलो भएपछि तँ के बन्छस् ? बाल्यकालमा सबैलाई झैं मलाई पनि यस्तो प्रश्न सोधिन्थ्यो । कहिले मलाई गाउँ-ठाउँमा फटाहा, जड्याहा सबैलाई तह लगाउने पुलिस हुन मन लाग्थ्यो । कहिले ठूला-ठूला बस-ट्रक गुडाउने चालकहरू देखेर ‘गुरुजी’ हुन मन लाग्थ्यो । आकाशमा उडेको हवाईजहाज देख्दा पाइलट, स्कूलमा शिक्षकको शान देख्दा शिक्षक । पछि फिल्म हेर्ने लत लागेपछि […]

विद्यार्थी खोज्दै शिक्षक घरघरमा

हेटौँडा - मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घरघरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा नाआएपछि विद्यार्थी भर्ना अभियानका लागि शिक्षकले घरदैलो अभियान थालेका हुन् । सरकारले…