काठमाडौँ – सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पोशाक परिवर्तन गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन भएको ड्रेस कोड लागू गर्न जेठ ६ गते निर्णय गरेको हो। जसअनुसार महिला तथा पुरुष शिक्षकहरूको लागि गाढा खैरो रंगको सुट, हल्का निलो रंगको कमिज, गाढा खैरो रंगको ज्याकेट, कलेजी रंगको स्वेटर, कालो जुत्ता सहितको ड्रेस […]