मिर्गौला फेल हुने पहिलो कारण

टाइप टु मधुमेह भएका कम्तीमा ४० प्रतिशतसम्म बिरामीलाई डायबेटिक नेफ्रोप्याथी (मधुमेहका कारण हुने मिर्गौला रोग) हुने खतरा रहन्छ। सामान्य मानिसमा मधुमेह मात्र छ तर एक्कासी रक्तचाप उच्च भयो भने मिर्गौलालाई असर गरेको हुनसक्छ।

सम्बन्धित सामग्री

औषधि संक्रमणले मिर्गौला फेल भएकी ‍गेलाललाई क्षतिपूर्ति दिन सांसद गौतमको माग

प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण मिर्गौला फेल भएकी काठमाडौं शंखरापुर नगरपालिकाकी गमला गेलाललाई क्षतिपूर्ति र न्याय दिन सांसद सोबिता गौतमले माग गरेकी छन् ।

आर्थिक अभावका कारण मिर्गौला रोगीको उपचारमा समस्या

तुलसीपुर : सरकारले मिर्गौलाका विरामीलाई निःशुल्क डाइलासिस सेवा दिए पनि आर्थिक अभावका कारण उनीहरूलाई त्यो सेवा लिन समस्या भएको छ।दाङमा राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीको सामुदायिक डाइलासिस सेन्टरमा गरी डेढ सयभन्दा बढीले नियमित डाइलासिस गराउँदै आएका छन्।लमही नगरपालिका-९ तेलियाकी कौशिला चौधरीले ३५ वर्षीय श्रीमान् करमलाल चौधरीका दुबै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको बताइन्। घरको कमाउने व्यक्ति नै विरामी भएपछि आफूहरूलाई धेरै समस्या भएको

आफूलाई बचाइदिन दुवै मिर्गौला फेल भएका राजेन्द्रको अपिल

पर्वत : आमा बितेको १४÷१५ वर्ष भयो भने हृदयाघातका कारण बाबु बितेको पाँच वर्ष भयो। १६ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत छिरेका बागलुङको बागलुङ नगरपालिका–१३ पैयूँपाटाका ३२ वर्षीय राजेन्द्र परियार आफै पनि जीवन र मरणको दोसाँधमा छन्। १६ वर्षसम्म भारको चेन्नईमा सवारी चालकको काम गर्दै आएका परियार विगत छ महिनादेखि पर्वतको कुश्मा नगरपालिका–४ मा रहेका आफन्तहरूको घरमा सहारा लिएर बसिरहेका छन्।चालककै वेतनबाट परिवार पाल्दै आएका राजेन्द्रले चेन्नइमा श्रीमती आसादेवी, दुई छोरी र एक छोरालाई

दुवै मिर्गौला फेल भएका राजु बादीको प्रत्यारोपणमा आर्थिक समस्या

दुवै मिर्गौला फेल भएका एक युवकको आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपणमा समस्या आएको छ ।

कसरी गर्ने बालबच्चाको मिर्गौलाको सुरक्षा ?

मिर्गौलासम्बन्धी समस्याले वयस्कलाई मात्रै होइन बालबच्चालाई समेत प्रभावित पारेको छ । समयमा मिर्गौलाको हेरचाहमा ध्यान नपुर्‍याउँदा यसैको कारण धेरै बच्चाको ज्यानसमेत गुमेको छ । आमाबाबुको सामान्य लापरवाहीले भविष्यका कर्णधार मानिएका बच्चाको पछि गएर मिर्गौला फेल भएका छन् । मिर्गौला रोगको लक्षण अन्तिम अवस्थामा मात्रै थाहा पाइने हुनाले कम्तीमा हरेक वर्ष पिसाब वा रगत जाँचेर यस […]

मिर्गौला रोगीको उपचारमा आर्थिक समस्या

१४ फागुन, बाजुरा । बूढीगंगा नगरपालिका–२ बजेडी बस्ने रामप्रसाद जैसी दुवै मिर्गौला फेल भएका कारण हाल भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन् । त्यहाँ उनको हप्तामा दुई पटक नि:शुल्क डायलासिस हुन्छ । कहिलेकाहीं हप्तामा ३ पटक गर्नुपरेमा र मिर्गौला रोगीले खानुपर्ने औषधि किन्न उनलाई कठिन छ । २२ वर्षका रामप्रसादमा ८ वर्षअघि मिर्गौला […]

उच्च रक्तचाप घटाउन मुटुरोग विशेषज्ञका यी सुझाव

शरीरमा रगतको दबाब १२०/८० एमएम एचजीभन्दा बढी भएपछि उच्च रक्तचापको समस्या भएको मानिन्छ। रक्तचाप उच्च भएपछि हृदयघात, स्ट्रोक, मिर्गौला फेल लगायतका विभिन्न समस्या निम्तिन सक्छन्। उच्च रक्तचाप भएपछि थकान महसुस हुने, टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, आँखा धमिलो हुनेजस्ता लक्षण देखापर्ने चिकित्सक बताउँछन्। यसै सन्दर्भमा हामीले उच्च रक्तचापका लक्षण, कारण तथा समाधानका […]

रोजगारीमा मलेसिया पुगेका विष्णुका दुवै मिर्गौला फेल, सहयोगको अपिल

पर्वत : परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीस्थित चोरकाटे भन्ज्याङका ४२ वर्षीय विष्णु परियार आम्दानीकै लागि भन्दै २०७१ सालमा मलेसिया पुगे। सुरक्षा गार्डका रूपमा ४ वर्ष काम गरेपछि उनका दुवै मिर्गौला फेल भएको पत्ता लाग्यो। यही कारण उनी मलेसियाबाट फर्केर उपचारको लागि काठमाडौँ स्थि...

डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल

काठमाडौं । पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन् । पित्तथैलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनले ...