१४ फागुन, बाजुरा । बूढीगंगा नगरपालिका–२ बजेडी बस्ने रामप्रसाद जैसी दुवै मिर्गौला फेल भएका कारण हाल भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन् । त्यहाँ उनको हप्तामा दुई पटक नि:शुल्क डायलासिस हुन्छ । कहिलेकाहीं हप्तामा ३ पटक गर्नुपरेमा र मिर्गौला रोगीले खानुपर्ने औषधि किन्न उनलाई कठिन छ । २२ वर्षका रामप्रसादमा ८ वर्षअघि मिर्गौला […]