शरीरमा रगतको दबाब १२०/८० एमएम एचजीभन्दा बढी भएपछि उच्च रक्तचापको समस्या भएको मानिन्छ। रक्तचाप उच्च भएपछि हृदयघात, स्ट्रोक, मिर्गौला फेल लगायतका विभिन्न समस्या निम्तिन सक्छन्। उच्च रक्तचाप भएपछि थकान महसुस हुने, टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, आँखा धमिलो हुनेजस्ता लक्षण देखापर्ने चिकित्सक बताउँछन्। यसै सन्दर्भमा हामीले उच्च रक्तचापका लक्षण, कारण तथा समाधानका […]