मिर्गौलासम्बन्धी समस्याले वयस्कलाई मात्रै होइन बालबच्चालाई समेत प्रभावित पारेको छ । समयमा मिर्गौलाको हेरचाहमा ध्यान नपुर्याउँदा यसैको कारण धेरै बच्चाको ज्यानसमेत गुमेको छ । आमाबाबुको सामान्य लापरवाहीले भविष्यका कर्णधार मानिएका बच्चाको पछि गएर मिर्गौला फेल भएका छन् । मिर्गौला रोगको लक्षण अन्तिम अवस्थामा मात्रै थाहा पाइने हुनाले कम्तीमा हरेक वर्ष पिसाब वा रगत जाँचेर यस […]