पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार एक पत्र लेख्दै मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनीकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको हो । उपभोग्य […]

सम्बन्धित सामग्री

दैलेखमा पेट्रोल अन्वेषण : भन्सारमा रोकिएका ३० ट्रक दैलेख आउँदै

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा रोकिएका ३० वटा ट्रक दैलेख आउने तयारीमा छन् । अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भूगर्भ विभागकै नाम उल्लेख गरेर...

नाकामा रोकिएका ३० ट्रक दैलेख पठाउन अर्थले दियो सहमति

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा आएका ३० वटा ट्रक दैलेख आउने तयारी भएको छ।  नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भू गर्भ...

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन गर्दै

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको छ । यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ । बिहीबार नाडा एक्स्पो-२०२२ को उद्घाटन कार्यक्रमलाई […]

कर घटाइएपछि १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थ

काठमाडौं, जेठ २०। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । अर्थ मन्त्रालयले गत मंगलबार पेट्रोलियम पदार्थको सीमावती मूल्य अन्तरसमेतको आधारमा करका दररेट समायोजन गर्न र संघीय बजेटमार्फत् पूर्वाधार करबराबरको रकम प्रतिलिटर १० रुपैयाँ समायोजन गर्न भनेपछि निगमले मूल्य घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयलाई […]

कर घटाइएपछि १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । अर्थ मन्त्रालयले गत मंगलबार पेट्रोलियम पदार्थको सीमावती मूल्य अन्तरसमेतको आधारमा करका दररेट समायोजन गर्न र संघीय बजेटमार्फत् पूर्वाधार करबराबरको रकम प्रतिलिटर १० रुपैयाँ समायोजन गर्न भनेपछि निगमले मूल्य घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयलाई पत्र […] The post कर घटाइएपछि १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थ appeared first on राजधानी राष्ट्रिय दैनिक.

पेट्रोलियम पदार्थ : बूढीगण्डकी र भन्सार कर गरेर ५\५ रुपैयाँ घटाइने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् । पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भइनसकेको […]

निगमले इन्डियन आयल कर्पोरेसनलाई १२ अर्ब ३० करोड बुझायो

काठमाडौं । नेपाल आयल निगमले मार्च महिनाको दोस्रो किस्तावापत इन्डियन आयल कर्पोरेसन(आईओसी) लाई १२ अर्ब ३० करोड बुझाएको छ । निगमले पेट्रोलियम पदार्थ खरिद गरे वापतको रकम बुधबार आईओसीलाई बुझाएको हो । निगमका अर्थ÷प्रशासन प्रमुख नागेन्द्र साहले दोस्रो किस्ताका लागि मूल्य स्थिरीकरण कोषबाट रकम झिक्न नपरेको बताउनुभयो । निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ […]

उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक...

भारततिर तस्करी हुनुलाई नै पेट्रोलियम पदार्थ महँगो बनाउनुको कारण बताउँछ सरकार। लाचारीको हद यो भन्दा बढी के हुनु? सरकार आफैँ तस्करी रोक्न सक्दिन भनेको होइन यसको अर्थ? अब अर्थ खोज्नुभन्दा प्रगतिका तथ्याङ्क कसरी बटुल्ने धुनमात्र जो सवार छ। सरकार सूचकाङ्कमा अब्बल देखिन चाहन्छ। अब आयल निगमले इन्धनमा लगातार भाउ बढाएपछि…