भारततिर तस्करी हुनुलाई नै पेट्रोलियम पदार्थ महँगो बनाउनुको कारण बताउँछ सरकार। लाचारीको हद यो भन्दा बढी के हुनु? सरकार आफैँ तस्करी रोक्न सक्दिन भनेको होइन यसको अर्थ? अब अर्थ खोज्नुभन्दा प्रगतिका तथ्याङ्क कसरी बटुल्ने धुनमात्र जो सवार छ। सरकार सूचकाङ्कमा अब्बल देखिन चाहन्छ। अब आयल निगमले इन्धनमा लगातार भाउ बढाएपछि…