काठमाडौं, जेठ २०। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । अर्थ मन्त्रालयले गत मंगलबार पेट्रोलियम पदार्थको सीमावती मूल्य अन्तरसमेतको आधारमा करका दररेट समायोजन गर्न र संघीय बजेटमार्फत् पूर्वाधार करबराबरको रकम प्रतिलिटर १० रुपैयाँ समायोजन गर्न भनेपछि निगमले मूल्य घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयलाई […]