नाकामा रोकिएका ३० ट्रक दैलेख पठाउन अर्थले दियो सहमति
दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा आएका ३० वटा ट्रक दैलेख आउने तयारी भएको छ।
नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भू गर्भ...