मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न

प्रदेश १ स्तरीय मौलिक लोकबाजा साकेला ढोल र मादलको १० दिने प्रशिक्षण सुनसरी धरानमा सम्पन्न भएको छ । गत फागुन २० देखि सुरु भएको कार्यक्रम सोमबारबाट सकिएको हो ।प्रशिक्षण विभिन्न १० जिल्लाका ३० जना प्रशिक्षाथीको सहभागीता रहको थिए । भरत बुडाथोकी, दिपेश राईले मादल तथा साकेला ढोलको प्रशिक्षण दिएका थिए ।राष्ट्रिय जन साँस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, धरान प्रज्ञा प्रतिष्ठानका संयोजन अम्बिका सम्बाहाङ्फे लगायत समाजसेवी तथा कलाकर्मीको उपस्थिति रहेको प्रशिक्षण प्रसस्त व्यवसाहिक मौलिक लोकबाजा बाध्यबादक

सम्बन्धित सामग्री

चित्रकलामा लोकबाजा

नेपाली लोकबाजा सङ्ग्रहालयमा सङ्ग्रह गरिएका लोपोन्मुख लोकबाजासम्बन्धी चित्रकला क्यानभाषमा लोकबाजा प्रदर्शनी गरिएको छ । योङ पिकासोको संयोजनमा लोकबाजा सङ्ग्रहालयले त्रिपुरेश्वरस्थित सङ्ग्रहालयको प्राङ्गणमा आयोजित लोकबाजाको चित्रकला कार्याशालाको आयोजना गरी सिर्जना गरिएका चित्रकलाको पाटन सङ्ग्रहालयमा प्रदर्शनी भइरहेको छ । चित्रकला प्रदर्शनीमा लोपोन्मुख २५ बाजाका चित्र राखिएका छन् । सो प्रदर्शनी आइतबारसम्म सञ्चालन हुने छ ।

विविधताले भरिएको राष्ट्रिय लोकबाजा संग्रहालय, तस्वीरहरू

काठमाडौं :   लोकबाजाले नेपालको संस्कृति मात्र नभएर जातीय पहिचान झल्काउन मद्दत गरेका छन्।नेपाली लोकबाजाहरू विभिन्न तरिकाले बजाइन्छन्। कुनैलाई फुकेर, कुनैलाई रेटेर। यतिमात्र होइन् कतिपयलाई ठटाएर बजाइने गरेको छ।तर, पछिल्लो समय नेपालमा लोकबाजा दुर्लभ हुँदै गएका छन्। मादल, सारङ्गी, टुङ्ना, डम्फुजस्ता ठेट नेपाली बाजाहरूले नेपाल र नेपाली संस्कृतिको अस्तित्व राखे पनि नयाँ पुस्तामा यसको महत्व घट्दै गएको सरोकारवालाहरू बताउँछन्।लोकबाजाको संरक्षण र प्रवर्द्धन गर्न २०५८ सालमा स्थापना भएको राष्ट्रिय

क्यानभासमा संरक्षित लोकबाजा

त्रिपुरेश्वरस्थित लोकबाजा सङ्ग्रहालयमा संरक्षण गरेर राखिएका बाजा क्यानभासमा उतारिएका छन् । लोकबाजा सङ्ग्रहालय र योङ पिकासोद्वारा शुक्रबार सङ्ग्रहालय परिसरमा आयोजित लोकबाजा कला कार्यशालामा सहभागी कलाकारले नेपाली लोकबाजाका चित्रहरू बनाउनुभएको हो । लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले विसं २०५२ देखि नेपालका सबै भूभाग र जातजाति, समुदायमा पुगेर सङ्कलन गर्नुभएको ६५५ वटा लोकबाजा संरक्षण गरेर राख्नुभएको छ ।

नेपाली मौलिक लोकबाजा प्रशिक्षण

जनसांस्कृतिक प्रतिष्ठान, नेपालको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा दुईहप्ते नेपाली मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न भएको छ।...

नेपाली मौलिक लोकबाजा प्रशिक्षण

जनसांस्कृतिक प्रतिष्ठान, नेपालको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा दुईहप्ते नेपाली मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न भएको छ।...

लोकबाजा जगेर्नामा युवापुस्ता

मेला, महोत्सव र विवाह जस्ता समारोहमा लोकबाजाको स्वर मधुरो हुन थालेपछि बर्दियाका युवापुस्ता मौलिक बाजा हराएकोमा चिन्तित मात्रै छैनन् । बाजा संरक्षणमा चासोसमेत राख्न थालेका छन् । ठाकुरबाबा नगरपालिकाका केही युवाले लोक पञ्चेबाजा बजाउन प्रशिक्षण लिन थालेपछि नेपालको मौलिक बाजा जर्गेना हुने अपेक्षा बढेको छ । हाम्रा पुराना र मौलिक लोकबाजा हराउनुको साथै बजाउने मान्छेको […] The post लोकबाजा जगेर्नामा युवापुस्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लोकबाजा संग्राहलयको विजोग

काठमाडौं । नेपाली लोकबाजाको इतिहास संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित लोकबाजा संग्राहलयको संरक्षण नहुँदा समस्यामा परेको छ । ६ सय ५५ प्रकारकार लोकबाजा राखिएको लोकबाजा संग्रहालयले काठमाडाैंको त्रिपुरेश्वरस्थित गुठी संस्थानको स्वामित्वमा रहेको स्थान गुमाउने अवस्थामा पुगी वैकल्पिक स्थानको टुङ्गो नलाग्दा अफ्ठेरो परेको हो । २८ बर्षको मेहनतबाट जम्मा पारेका लोपोन्मुख लोकबाजा, वाद्यगुरु र […]

मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु

मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सर्लाही हरिवनमा सुरु मंगलबार भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भइरहेको दश दिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाका प्रशिक्षार्थी सहभागी छन् ।फागुन ५ सम्म सञ्चालन गरिने  प्रशिक्षणमा  प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रीय समुदायसँगको धार्मिक, साँस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजा बन्ने, बनाउने र सुर मिलाउने तरिका सिकाइने छ । त्यस्तै, पूर्वीय तथा पश्चिमी सङ्गीतको प्रारम्भिक ज्ञान, बाजा अन

हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु

काठमाडौँ –  नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु गरेको छ। १० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका २० जनाले सहभागिता जनाएकाे प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताए। चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा हरिवन–५ स्थित द्वन्द्व पीडित बालगृहमा प्रशिक्षण भइरहेको छ। प्रशिक्षणको सुभारम्भ प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती […]

सकियो मौलिक लोकबाजा प्रशिक्षण

काठमाडौं : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १ सय ३५ भन्दा बढी युवालाई लोकबाजा बजाउन प्रशिक्षण दिएको छ।प्रतिष्ठानले उनीहरूलाई २ साताको बाग्मती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण दिएको हो।पुस १६ गतेदेखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई साता ७ वटा लोकबाजा प्रशिक्षण राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम गरी समापन गरिएको हो।कार्यक्रममा प्रशिक्षार्थीले प्रशिक्षणका दौरान सिकेको कला प्रस्तुत गरेका थिए।प्रस्तुतिपछि साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले विभिन्न का