मेला, महोत्सव र विवाह जस्ता समारोहमा लोकबाजाको स्वर मधुरो हुन थालेपछि बर्दियाका युवापुस्ता मौलिक बाजा हराएकोमा चिन्तित मात्रै छैनन् । बाजा संरक्षणमा चासोसमेत राख्न थालेका छन् । ठाकुरबाबा नगरपालिकाका केही युवाले लोक पञ्चेबाजा बजाउन प्रशिक्षण लिन थालेपछि नेपालको मौलिक बाजा जर्गेना हुने अपेक्षा बढेको छ । हाम्रा पुराना र मौलिक लोकबाजा हराउनुको साथै बजाउने मान्छेको […]
The post लोकबाजा जगेर्नामा युवापुस्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् । मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमार्फत विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरूकाे पहिचान र प्रशिक्षण, नाट्य प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बालनाटक महोत्सव […]
प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् ।मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानमार्फत् विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरुको पहिचान र प्रशिक्षण, नाट्य प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बालनाटक महोत्सव कार्यक्रमहरुको आयोजना गर्दै जाने बताए । यसका लागि देशको सवै भूगोल, जाति, समुदा
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन्। मंगलबार नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिस्ठानमार्फत् विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरुको पहिचान र प्रशिक्षण, नाटय प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बालनाटक महोत्सव […]
दाङको घोराही उपमहानगरपालिका गुलरीयामा लुम्बिनी प्रदेशस्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल मन्डा प्रशिक्षण सम्पन्न भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा लुम्बिनीका विभिन्न जिल्लाका थारु समुदायका २८ महिला तथा पुरुष प्रशिक्षार्थीलाई प्रशिक्षक खड्ग बुढा मगरले सैद्धान्तिक तथा व्यावहारिक ज्ञानको तालिम दिएका थिए। समापन समारोह […]
प्रदेश १ स्तरीय मौलिक लोकबाजा साकेला ढोल र मादलको १० दिने प्रशिक्षण सुनसरी धरानमा सम्पन्न भएको छ । गत फागुन २० देखि सुरु भएको कार्यक्रम सोमबारबाट सकिएको हो ।प्रशिक्षण विभिन्न १० जिल्लाका ३० जना प्रशिक्षाथीको सहभागीता रहको थिए । भरत बुडाथोकी, दिपेश राईले मादल तथा साकेला ढोलको प्रशिक्षण दिएका थिए ।राष्ट्रिय जन साँस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, धरान प्रज्ञा प्रतिष्ठानका संयोजन अम्बिका सम्बाहाङ्फे लगायत समाजसेवी तथा कलाकर्मीको उपस्थिति रहेको प्रशिक्षण प्रसस्त व्यवसाहिक मौलिक लोकबाजा बाध्यबादक
मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सर्लाही हरिवनमा सुरु मंगलबार भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भइरहेको दश दिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाका प्रशिक्षार्थी सहभागी छन् ।फागुन ५ सम्म सञ्चालन गरिने प्रशिक्षणमा प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रीय समुदायसँगको धार्मिक, साँस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजा बन्ने, बनाउने र सुर मिलाउने तरिका सिकाइने छ । त्यस्तै, पूर्वीय तथा पश्चिमी सङ्गीतको प्रारम्भिक ज्ञान, बाजा अन
काठमाडौँ – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु गरेको छ। १० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका २० जनाले सहभागिता जनाएकाे प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताए। चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा हरिवन–५ स्थित द्वन्द्व पीडित बालगृहमा प्रशिक्षण भइरहेको छ। प्रशिक्षणको सुभारम्भ प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती […]
काठमाडौं : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १ सय ३५ भन्दा बढी युवालाई लोकबाजा बजाउन प्रशिक्षण दिएको छ।प्रतिष्ठानले उनीहरूलाई २ साताको बाग्मती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण दिएको हो।पुस १६ गतेदेखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई साता ७ वटा लोकबाजा प्रशिक्षण राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम गरी समापन गरिएको हो।कार्यक्रममा प्रशिक्षार्थीले प्रशिक्षणका दौरान सिकेको कला प्रस्तुत गरेका थिए।प्रस्तुतिपछि साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले विभिन्न का