मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु

मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सर्लाही हरिवनमा सुरु मंगलबार भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भइरहेको दश दिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाका प्रशिक्षार्थी सहभागी छन् ।फागुन ५ सम्म सञ्चालन गरिने  प्रशिक्षणमा  प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रीय समुदायसँगको धार्मिक, साँस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजा बन्ने, बनाउने र सुर मिलाउने तरिका सिकाइने छ । त्यस्तै, पूर्वीय तथा पश्चिमी सङ्गीतको प्रारम्भिक ज्ञान, बाजा अन

सम्बन्धित सामग्री

हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु

काठमाडौँ –  नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु गरेको छ। १० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका २० जनाले सहभागिता जनाएकाे प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताए। चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा हरिवन–५ स्थित द्वन्द्व पीडित बालगृहमा प्रशिक्षण भइरहेको छ। प्रशिक्षणको सुभारम्भ प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती […]