लोकबाजा संग्राहलयको विजोग

काठमाडौं । नेपाली लोकबाजाको इतिहास संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित लोकबाजा संग्राहलयको संरक्षण नहुँदा समस्यामा परेको छ । ६ सय ५५ प्रकारकार लोकबाजा राखिएको लोकबाजा संग्रहालयले काठमाडाैंको त्रिपुरेश्वरस्थित गुठी संस्थानको स्वामित्वमा रहेको स्थान गुमाउने अवस्थामा पुगी वैकल्पिक स्थानको टुङ्गो नलाग्दा अफ्ठेरो परेको हो । २८ बर्षको मेहनतबाट जम्मा पारेका लोपोन्मुख लोकबाजा, वाद्यगुरु र […]